काठमाडौं । आँखा चिकित्सकहरुको छाता संगठन नेपाल अप्थाल्मिक सोसाइटीको २६ औं सम्मेलन शनिवार राजधानीमा सम्पन्न भएको छ ।
होटल याक एण्ड यतिमा सम्पन्न सम्मेलनमा सयौं आँखाका चिकित्सक र पेशाकर्मी सहभागी भए । देश र विदेशका गरेर ७० जनाभन्दा धेरै विशेषज्ञले कार्यपत्र प्रस्तुत गरेर व्यापक छलफल भएको छ ।
यसका साथै सोसाइटीको यस सम्मेलनका क्रममा भएको अधिवेशनबाट नयाँ नेतृत्व पनि चयन गरिएको छ । सोसाइटीको अध्यक्षमा निवर्तमान महासचिव डा. पुरुषोत्तम जोशी निर्वाचित भएका छन् । होटल याक एण्ड यतिमा सम्पन्न सम्मेलनका केही तस्वीरहरु…