काठमाडौं- नेपाल क्यान्सर अस्पतालले पीआईसीसी/पीओआरटी लाइन केयर कार्यशाला गोष्ठी सम्पन्न गरेकाे छ । कार्यशालामा अस्पतालका चिकित्सक तथा नर्सिङ सुपरभाइजर तथा इन्चार्जहरुले प्रशिक्षण दिएका थिए । कार्यशालामा विभिन्न अस्पतालमा कार्यरत ५२ जना नर्सहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पीआईसीसी/पीओआरटी केयर सम्बन्धी विषयगत तथा अभ्यासका कक्षाहरु सञ्चालन गरिएको थियो । सहभागीहरूलाई पीआईसीसी/पीओआरटी लगाउन हुने तथा नहुने अवस्था र फाइदा बेफाइदा, पीआईसीसी/पीओआरटी लगाउने विभिन्न नशाहरुको बारेमा ज्ञान प्रदान, लगाउने विधी, आउने विभिन्न समस्या र हल गर्ने उपायबारे ज्ञान र उचित हेरचार र सुरक्षित प्रयोगकारे ज्ञान दिइएकाे थियाे । क्यान्सरको विरामीको उपचारको पद्धतीमध्ये किमो थेरापी पनि एक हो । केमोथेरापीले बिरामीका नशालाई बिगार्न सक्ने…
ट्रेन्डिङ
- एनएमए निर्वाचनः उपत्यकाभित्र आजदेखि मतदान, तीन समूहबीच कडा प्रतिस्पर्धा
- दर्ता नभएका महँगा न्यूट्रास्युटिकल्स प्रेस्क्राइब नगर्न भरतपुर अस्पतालकाे निर्देशन
- भरतपुर अस्पताल विकास समितिका अध्यक्ष पौडेलको राजीनामा
- विदेशी राहदानी लिएका १९ चिकित्सकको दर्ता खारेज
- नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्व मञ्चमा

