स्वास्थ्य डायरी

काठमाडौं- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति प्रा.डा. सङ्गीता सिंह भण्डारीसहित १३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दामा साक्षी प्रमाण बुझ्ने आदेश भएको छ। विशेष अदालत का न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले मंगलबार साक्षी बुझ्ने आदेश दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज २३ गते एमआरआई मेसिन खरिद प्रक्रियामा अनियमितता भएको ठहर गर्दै उपकुलपति भण्डारीसहित १३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। मुद्दामा उपकुलपति प्रा.डा. सङ्गीता सिंह भण्डारी, तत्कालीन कार्यवाहक रजिस्ट्रार झन्कार लामिछाने, फाइनान्स म्यानेजर कैलाश प्रसाद देव, बायोमेडिकल इन्जिनियर शरद भण्डारी र अमित कुमार चौधरी, डेपुटी फाइनान्स म्यानेजर नितिन कुर्मी, शाखा अधिकृतद्वय छायाँ डि.सी. र श्रीराम चौधरी, आईटी…

विस्तृतमा...

Kathmandu- World Tuberculosis (TB) Day is being observed today under the slogan “Yes! We Will End TB: National Campaign, Our Contribution.” Observed annually on March 24, the day aims to raise awareness about TB prevention and control. The Ministry of Health and Population has emphasized that the day will be celebrated with various programs to achieve the goal of eliminating TB in Nepal by 2035 and making the country TB-free by 2050. This year’s slogan highlights the importance of a national campaign, shared responsibility, and public participation. To raise awareness and promote early diagnosis of TB, the Ministry requested all…

विस्तृतमा...

Kathmandu- With generic versions of weight-loss drugs rapidly spreading in India, the Ministry of Health has issued a strong warning about potential misuse and associated health risks. The ministry emphasized that unsupervised use without a doctor’s prescription could lead to serious side effects, and has strengthened monitoring and enforcement measures. The patent for the active ingredient semaglutide, used in drugs like Ozempic and Wegovy, expired in March 2026, leading to a surge in generic production in India. These GLP-1 class drugs are effective for obesity as they regulate blood glucose levels and appetite hormones. However, the health ministry cautioned that…

विस्तृतमा...

काठमाडाैं- तौल घटाउने औषधिको सस्तो जेनेरिक संस्करण बजारमा तीव्र रूपमा फैलिन थालेपछि भारतले त्यसको दुरुपयोग र स्वास्थ्य जोखिमबारे कडा चेतावनी दिएको छ । स्वास्थ्य मन्त्रालयले औषधि प्रयोगमा अनियमितता बढ्न सक्ने भन्दै निगरानी र कार्यान्वयन कडा बनाएको जनाएको छ । ओजेम्पिक र वेगोवी जस्ता औषधिमा प्रयोग हुने सक्रिय तत्व सेमाग्लुटाइडको पेटेन्ट मार्च २० मा समाप्त भएसँगै भारतमा यसको जेनेरिक उत्पादन तीव्र रूपमा बजारमा आएको छ । विश्वकै सबैभन्दा ठूलो जेनेरिक औषधि आपूर्तिकर्ता मानिने भारतमा यसले मूल्य घटाउँदै पहुँच बढाएको छ । जीएलपी–१ वर्गका यी औषधिहरूले रगतमा ग्लुकोजको स्तर र भोक नियन्त्रण गर्ने हर्मोनलाई प्रभाव पार्ने भएकाले मोटोपनाविरुद्ध प्रभावकारी मानिन्छन् । तर…

विस्तृतमा...

भक्तपुर – चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा शैक्षिक कार्यक्रमदेखि उपचार सेवा सञ्चालन गर्दै आएको काठमाडौँ मेडिकल कलेज (केएमसी) पब्लिक लिमिटेड अस्पतालले अत्याधुनिक विशषेज्ञ सेवा विस्तार गर्दै अस्पतालले युनिट–२ को सञ्चालनमा ल्याएको छ। काठमाडौँ मेडिकल कलेज (केएमसी) का प्रबन्ध सञ्चालक डा. सुनिल शर्माले अस्पतालले दुवाकोटमा चिकित्सा, नर्सिङ, डेण्टललगायतको शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएकामा अहिले रु डेढ अर्ब लगानी थपेर काठमाडौँको सिनामङ्गलमा सञ्चालन भइरहेको सबै सेवा भक्तपुरको दुवाकोटस्थित अस्पतालबाटै पाउने गरी ‘सुपर स्पेसियालिटी’ सेवा ल्याएको सञ्चालनमा ल्याएको बताए । प्रबन्ध सञ्चालक शर्माले भने, “मस्तिष्क र मुटु सम्बन्धी सम्पूर्ण सेवा भक्तपुरबाटै सञ्चालनमा ल्याएका छौँ । अस्पतालमा अत्याधुनिक उपकरणबाट जटिल मस्तिष्कसम्बन्धी उपचार, टाउकोको नसामा ब्लकेज वा…

विस्तृतमा...

मोरङ- जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा क्षयरोगका कारण ३५ जनाको मृत्यु भएको छ । विश्व क्षयरोग दिवसका पूर्व सन्ध्यामा स्वास्थ्य कार्यालय मोरङ र वाग्मती सेवा समाजद्वारा सोमबार यहाँ आयोजित सञ्चारकर्मीसँगको अन्तर्क्रियामा स्वास्थ्य कार्यालयका अधिकृत मुलकचन्द राजवंशीले एक वर्षमा क्षयरोगबाट ३५ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । उनका अनुसार आव २०८०र८१ मा क्षयरोगबाट ३० जनाको मृत्यु भएको थियो भने चालु आवको हालसम्म ३५ जनाको मृत्यु भएको हो । जिल्लामा चालु आवको हालसम्म ९०९ क्षयरोगका सङ्क्रमित देखिएकामा गत आवमा एक हजार २२२ सङ्क्रमित फेला परेका थिए । मोरङका सुन्दरहरैँचा, पथरीशनिश्चरे, उर्लाबारी क्षेत्रमा क्षयरोगका सङ्क्रमित बढी फेला परेका छन् । सन् २०५०…

विस्तृतमा...

काठमाडौँ- ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ: राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ आज विश्व क्षयरोग दिवस मनाइँदैछ । क्षयरोग नियन्त्रणका लागि सचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्षको मार्च २४ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् २०३५ सम्म देशमा क्षयरोग अन्त्य गर्ने तथा सन् २०५० सम्म देशलाई क्षयरोगमुक्त बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम गरी दिवसलाई भव्यताका साथ मनाउन लागिएको हो । यस वर्षका लागि तय भएको नाराले राष्ट्रिय अभियान, साझा जिम्मेवारी र जनसहभागिताको महत्वलाई उजागर गर्न खोजिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालको प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको क्षयरोगको पहिचान गरी निदान गर्ने र जनचेतना फैलाउने…

विस्तृतमा...

भोजपुर- यहाँको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण नगर्ने ठेकेदारलाई कारबाही अघि बढाएको छ । आर्थिक वर्ष २०७७-७८ थालिएको १५ शय्याको कोट अस्पताल निर्माणलाई अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही अघि बढाएको हो । गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै निर्माण कम्पनी भूमि हिमालयन जेभी विराटनगरलाई आवश्यक स्पस्टीकरणसहित सात दिनभित्र सम्पर्क आउन निर्देशन दिएको छ । तोकिएको समयभित्र सम्पर्कमा नआएमा प्रचलित ऐन, नियमावली तथा सम्झौताअनुसार एकतर्फी रूपमा कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारिएको छ । समयमा काम सम्पन्न नगरेको, निर्माणस्थल अलपत्र छाडिएको तथा पटकपटक ताकेता गर्दासमेत सम्पर्कमा नआएको भन्दै सम्बन्धित निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको सूचनामा उल्लेख गरिएको छ । गाउँपालिकाले सार्वजनिक…

विस्तृतमा...

काठमाडौँ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति प्राडा सङ्गीता सिंह भण्डारीसहित १३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दामा सुनुवाइका लागि विशेष अदालतले पेसी तोकेको छ। विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइराला को संयुक्त इजलासमा उक्त मुद्दा पेश हुने तय भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले गत असोज २३ गते उपकुलपति भण्डारीसहित १३ जनाविरुद्ध एमआरआई मेसिन खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्षसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दामा उपकुलपति प्राडा सङ्गीता सिंह भण्डारी, तत्कालीन कार्यवाहक रजिस्ट्रार झन्कार लामिछाने, फाइनान्स म्यानेजर कैलाश प्रसाद देव, बायोमेडिकल इन्जिनियर शरद भण्डारी र अमित कुमार चौधरी, डेपुटी फाइनान्स म्यानेजर नितिन कुर्मी, शाखा अधिकृतद्वय छायाँ डिसी…

विस्तृतमा...

खाेटाङ- हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा लिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान (हलेसी)मा निर्माणाधीन आधारधूत अस्पतालको भवन अलपत्र पार्ने निर्माण कम्पनी नमूना/हिमालयन जेभी विराटनगरका ठेकेदार रमेश बस्नेतको बाग्मती प्रदेश १६ च ६८०२ नम्बरको गाडी नगरपालिकाले नियन्त्रणमा लिएको हो। आवश्यक निर्माण सामग्री तथा जनशक्तिको व्यवस्थापन गरेर ठेक्का बमोजिमको काम सुरु नभएसम्म गाडी, गाडीको चाबी र सवारीसाधन दर्ता प्रमाणपत्र नियन्त्रणमा लिएको नगरप्रमुख विमला राईले जानकारी दिए । “२०८० सालमै बनिसक्नुपर्ने १५ शय्याको आधारभूत अस्पताल भवन निर्माणको काम हालसम्म अलपत्र छ । भवनको पहिलो चरणको कामसमेत पूरा भएको छैन,” उनले भने, “काममा निरन्तरता नदेखिएको तथा पटक–पटक…

विस्तृतमा...