स्वास्थ्य डायरी

काठमाडौँ – काठमाडौँ महानगरपालिका–२७ ले वीर अस्पतालसँगको सहकार्यमा निःशुल्क रूपमा वडावासीको कलेजो जाँच गर्ने भएको छ । कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलको रोहवरमा वडाध्यक्ष योगेशकुमार खड्गी र अस्पतालका कार्यकारी निर्देशक प्राडा दिलीप शर्माबिच उक्त परीक्षणका लागि सम्झौतासमेत भइसकेको छ । सम्झौता बमोजिम कलेजो परीक्षण र प्रारम्भिक उपचारसमेत हुनेछ । कार्यवाहक प्रमुख डङ्गोलले सहरवासीमा विस्तारै नसर्ने रोगको जोखिममा पर्दै गएको अवस्थामा वडावासीका लागि वडा कार्यालय अगाडि ल्याएको कार्यक्रम प्रभावकारी रहेको बताइन् । धूमपान र मद्यपानको कुलतका कारण कलेजोको जोखिम बढेको छ । वडाध्यक्ष खड्गीले जीवनशैली र खानपानका कारण पनि कलेजोमा गम्भीर समस्या परेको तथ्य वडावासीलाई बुझाउन जाँच र प्रारम्भिक उपचारका लागि…

विस्तृतमा...

काठमाडौं- नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले दर्तावाल चिकित्सकहरूलाई आफ्नो एनएमसी रजिस्ट्रेसन सर्टिफिकेट केवल आफू प्रत्यक्ष रूपमा कार्यरत स्वास्थ्य संस्थामा मात्र प्रयोग गर्नुपर्ने निर्देशन दिएको छ। काउन्सिलले मंगलबार सूचना जारी गर्दै चिकित्सकहरूको नाम वा दर्ता प्रमाणपत्र कार्यरत नभएका क्लिनिक वा अस्पतालमा राखिँदा सर्वसाधारणमा भ्रम उत्पन्न हुन सक्नेछ र यसले व्यावसायिक आचारसंहिताको उल्लंघन गर्न सक्ने बताएकाे छ। कतिपय अवस्थामा चिकित्सकको विवरण गलत संस्थामा प्रयोग भइरहेको पाइएपछि बिरामीहरू भ्रममा पर्ने जोखिम बढेको सूचनामा उल्लेख छ। यसले भविष्यमा कानुनी र प्रशासनिक समस्या पनि निम्त्याउन सक्ने भएकाले काउन्सिलले चिकित्सकहरूलाई सचेत रहन आग्रह गरेको छ। एनएमसीले चिकित्सकहरूलाई आफ्नो नाम, प्रमाणपत्र र दर्ता नम्बर आफू कार्यरत नरहेका पुराना…

विस्तृतमा...

Kathmandu — The liver is one of the most vital organs in the human body, responsible for detoxification, digestion, and numerous metabolic processes. When the liver becomes severely damaged due to various conditions, liver transplantation (liver transplant) may become the final treatment option. Dr. Ekanand Singh, a liver transplant surgeon at KIST Medical College, explains that a liver transplant involves removing a failing liver and replacing it with a healthy one. Why Does the Liver Fail? The most common cause of liver failure is cirrhosis, an irreversible condition where the liver gradually deteriorates, potentially endangering life. Liver transplantation may also…

विस्तृतमा...

Kathmandu — Around 42 percent of tuberculosis (TB) patients in Nepal are reportedly outside the formal treatment system, according to Dr. Bhuvan Paudel, Director of the National Tuberculosis Control Center. He made the statement while observing World TB Day on Tuesday. Dr. Paudel noted that approximately 67,000 new TB cases are identified in Nepal every year, but a significant portion of these patients remain untreated. Bringing these untreated patients under proper care remains a major challenge. In the fiscal year 2081/082, 39,151 drug-sensitive TB patients were registered in Nepal. Of these, 61 percent were male, 39 percent female, and 5.6…

विस्तृतमा...

Kailali — The recruitment process for Staff Nurse and Auxiliary Nurse Midwife (ANM) positions at Seti Provincial Hospital has come under controversy following allegations that exam question papers were leaked before the test. The hospital conducted written examinations for both positions on Saturday, Chaitra 7. The Staff Nurse exam began at 9:00 AM, while the ANM exam was scheduled for 3:00 PM. However, claims have surfaced that the question papers, including marked answers, were circulated even before the exams commenced. According to sources, the ANM exam, conducted for 18 vacancies, had its question paper leaked prior to the scheduled time…

विस्तृतमा...

काठमाडौँ – कलेजो शरीरको अत्यन्त महत्वपूर्ण अंग हो, जसले शरीरमा विषाक्त पदार्थ हटाउनेदेखि पाचन प्रक्रियासम्म महत्वपूर्ण भूमिका खेल्छ। तर विभिन्न कारणले कलेजो गम्भीर रूपमा बिग्रिएपछि अन्तिम विकल्पका रूपमा कलेजो प्रत्यारोपण (लिभर ट्रान्सप्लान्ट) गर्नुपर्ने अवस्था आउँछ। किष्ट मेडिकल कलेजमा कार्यरत कलेजो प्रत्यारोपण सर्जन डा. एकानन्द सिंह का अनुसार, कलेजो प्रत्यारोपण भनेको खराब भइसकेको कलेजो हटाएर नयाँ कलेजो राख्ने प्रक्रिया हो। कलेजो किन बिग्रिन्छ ? कलेजो बिग्रने प्रमुख कारण सिरोसिस हो, जुन निको नहुने रोग मानिन्छ। यस रोगमा कलेजो क्रमशः क्षतिग्रस्त हुँदै जान्छ र अन्ततः ज्यानै जोखिममा पर्न सक्छ। त्यसैगरी, कलेजोमा क्यान्सर देखिँदा पनि प्रत्यारोपण गर्नुपर्ने हुन्छ। हेपाटाइटिस बी, हेपाटाइटिस सी, फूड…

विस्तृतमा...

काठमाडौं – नेपाल औषधि व्यवसायी संघ (एपोन)का अध्यक्ष विप्लव अधिकारीले नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको कार्यकारिणी सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। अधिकारीले औषधि उत्पादक क्षेत्रको प्रतिनिधित्व गर्दै महासंघमा आफ्नो उपस्थिति जनाउने उद्देश्यसहित उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिएका हुन्। उनका अनुसार वस्तुगत तर्फको उम्मेदवार संघकै प्रतिष्ठासँग जोडिएको विषय भएकाले सबैको साथ र सहयोग आवश्यक रहेको छ। “हामी सबैले मेहनत गर्‍यौं भने सहजै चुनाव जित्न सक्छौं,” उनले भने, “लामो समयपछि संघलाई महासंघमा पुनः स्थापित गर्ने अवसर आएको छ, यसलाई सबै मिलेर सफल बनाऔं।” एपोनमा सदस्यदेखि अध्यक्षसम्मको जिम्मेवारी सम्हालिसकेका अधिकारीले आफ्नो नेतृत्व क्षमता स्थापित गरिसकेको बताइन्छ। उद्यमशीलता प्रवर्द्धन तथा उद्योगी…

विस्तृतमा...

कैलाली – कैलालीस्थित सेती प्रादेशिक अस्पतालले सञ्चालन गरेको स्टाफ नर्स र अनमी पदको परीक्षा प्रश्नपत्र नै परीक्षा अघि बाहिरिएको आरोपसँगै विवादमा परेको छ। चैत ७ गते शनिबार अस्पतालले स्टाफ नर्स र अनमीका लागि लिखित परीक्षा सञ्चालन गरेको थियो। बिहान ९ बजेबाट स्टाफ नर्स र दिउँसो ३ बजेबाट अनमीको परीक्षा लिइएको थियो। तर, परीक्षा सुरु हुनु अघि नै प्रश्नपत्र टिकमार्कसहित बाहिरिएको दाबी गरिएको छ। स्रोतका अनुसार १८ सिटका लागि सञ्चालन गरिएको अनमीको परीक्षा दिउँसो ३ बजे तय गरिएको भए पनि सो समयभन्दा अगाडि नै प्रश्नपत्र बाहिरिएको थियो। यता परीक्षा सञ्चालन समितिका संयोजक तथा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेसँग सम्पर्क हुन…

विस्तृतमा...

काठमाडौँ – आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क मोतीविन्दुको पहिचान तथा शल्यक्रिया गर्नका लागि समझदारी भएको छ । ग्लोबल आईएमई बैंकको कर्पोरेट कार्यालय कमलादीमा हिजो आयोजित कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक प्राडा सन्दुक रुइटको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा रिता गुरुङले हस्ताक्षर गरेका हुन् । समझदारी अनुसार तिलगङ्गा आँखा प्रतिष्ठानले ग्लोबल आइएमई बैैंकको वित्तीय सहयोगमा सातै प्रदेशका सात स्थानमा आर्थिक रूपमा कमजोर, ज्येष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकको निःशुल्क रूपमा मोतीविन्दुको पहिचान गरी शल्यक्रिया गरिनेछ । यस्तै, विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर तथा विपन्न छात्राछात्रको…

विस्तृतमा...

काठमाडौँ – नेपालमा ४२ प्रतिशत क्षयरोगका बिरामी उपचार बाहिर रहेको पाइएको छ । मंगलबार विश्व क्षयरोग दिवस मनाइरहँदा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा भुवन पौडेलले नेपालमा बर्सेनि ६७ हजार क्षयरोगका नयाँ बिरामी भेटिने गरेकामा ४२ प्रतिशत उपचार बाहिर रहेको बताए । उनले उपचारको दायराभन्दा बाहिर रहेका बिरामीलाई उपचारमा ल्याउन चुनौती रहेको बताए । नेपालमा २०८१/०८२ मा औषधि संवेदनशील क्षयरोगका बिरामी ३९ हजार १५१ जना पहिचान गरिएको थियो । तीमध्ये ६१ प्रतिशत पुरुष, ३९ प्रतिशत महिला र पाँच दशमलव छ प्रतिशत १५ वर्षमुनिका बालबालिका रहेका थिए । उपचारमा रहेका बिरामीमध्ये ७२ प्रतिशत फोक्सोसम्बन्धी क्षयरोग र २८ प्रतिशत फोक्सोबाहेकका अङ्गका क्षयरोग…

विस्तृतमा...