Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम
  • ३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
  • समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा
  • बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह
  • आयुर्वेद चिकित्सा: फाइदा धेरै प्रचार थोरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



समाचार

मुगुमा पायल्स रोगका बिरामीको संख्या बढ्दो

स्वास्थ्य डायरीBy स्वास्थ्य डायरी२०८१ माघ १५, मंगलवार
Share
Facebook Twitter

मुगु- मुगु आयुर्बेद कार्यालयले गमगढीमा सन्चालन गरिरएको पायल्स, फिसर फिष्टुला रोगका बिरामीहरुका लागि तीन दिने स्क्रिनिङ तथा उपचार शिविरमा चेकजाच गर्दा सबैभन्दा बढी पाइल्सका बिरामीहरु फेला परेका छन् ।

छाँयानाथ रारा नगरपालिका र आसपास क्षेत्रमा बस्दै आएका स्थानीय तीनसय १४ जनाको चेकजाचमा तीन दिनमा ८५ जनाको पायल्स(मलद्धारमा समस्या)का विरामी भेटिएका थिए

जसमध्ये दुई जना महिलाको पाइल्सको अप्रेशन गरिएको छ भर्ने एक जना पुरुषको फिष्टुलाको अप्रेशन गरिएको छ । अन्य चेकजाचमा आएका बिरामीहरुलाई स्वास्थ्य सुधारका लागि आवश्यक सुझाव सल्लाहसँगै आवश्यकता अनुसारको औषधी निशुल्क दिएको जिल्ला आयुर्वेद केन्द्र मुगुका कार्यालय प्रमुख लक्ष्मी प्रसाद पाण्डेले बताएका छन् ।

कार्यालय प्रमुख पाण्डेका अनुसार पछिल्लो समय बजारमा पाइने तयारी खाद्य बस्तुबाट बनाएका परिकार, बिषादीयुक्त तरकारी, चिल्लो पिरो लगायतका खानपानका कारण मानिसहरुको समस्या देखिने गरेको छ । खानपानकै कारण पायल्स, फिसर, फिष्टुलालगाएतका बिभिन्न जटिल प्रकारका रोगहरु लाग्ने गरेको उनले बताए ।

बिगत दुई बर्षदेखि फिस्टुला (भगन्दर) भएर दिशा गर्दा समस्या हुने, मलद्धारबाट रगत बग्ने, मलद्धारको मुखमा साना डल्ला मासु जस्तै निस्किएर बस्न, हिडडुल गर्न पनि समस्या भएको थियो तर जिल्ला आयुर्वेद केन्द्रले सन्चालन गरेको शिबिरमा चेकजाच गराएर अप्रेसन गराएपछि आराम भएको छाँयानाथ रारा नगरपालिका–१२ का तीर्थ रोकायाले बताए ।

उनले भने,‘उपचारको लागि सुर्खेत, नेपालगंन्ज, काठमाडौं जानुपर्ने हुँदा ठूलो आर्थिक खर्च हुने तर जिल्लामा उपचार हुँदा आर्थिक बचत भएको छ ।’

यस्तै एक बर्षदेखि पायल्स रोगबाट पीडित छाँयानाथ रारा नगरपालिका–५ भामबाडा बस्ने अप्सरा भामको पनि जिल्ला आयुर्वेद केन्द्र मुगुमा निशुल्क औषधीसहित अप्रेसन भएकोमा खुशी व्यक्त गरिन् ।

स्वास्थ्य डायरी

सम्बन्धित खबर

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा

भर्खरै

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

२०८२ श्रावण २, शुक्रबार

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

२०८२ श्रावण २, शुक्रबार

समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा

२०८२ श्रावण २, शुक्रबार

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

२०८२ श्रावण १, बिहीबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.