काठमाडाैं- सर्लाही सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालको डिजिटल बोर्ड ह्याक भएको छ । हिजाे बिहान अस्तालमा रहेको डिजिटल बोर्डमा ‘System Phar Denge (elvis bhai)’ लेखिएको थियाे । त्यसपछि प्रादेशिक अस्पताल मलंगवाका डिजिटल बोर्ड बन्द गरेको थियाे ।
यसबारे थपा अनुसन्धान भइरहेको अस्पतालले जनाएको छ । पछिलो पटक डिजिटल बोर्ड ह्याक सजिलै हुने गरेको घटना बढदो क्रममा छ । यसअघि कैलालीमा प्रहरी कार्यालयकै डिजिटल बाेर्ड ह्याकभ भएकाे थियाे ।