

काठमाडौं, १ पुष । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानको डीनमा नियुक्त भएपछि प्रा.डा. मोहनराज शर्माले सोमबार पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहण गर्ने क्रममा संस्थानका निवर्तमान डीन प्राडा दिव्या सिंह शाह लगायत चिकित्सक, कर्मचारी तथा विद्यार्थीहरुले शर्माको स्वागत गरेका छन् ।
हेरौं स्वागत कार्यक्रमका १९ तस्वीर


















तस्वीरहरुः स्वास्थ्य डायरी