Share Facebook Twitter काठमाडौं- नेपाल प्रहरी अस्पतालले कर्मचारी माग गरेको छ । नेपाल प्रहरी अस्पतालको आन्तरिक कल्याणकोषबाट प्रहरी नायब निरीक्षक दर्जा वा सो सरहको पारिश्रमिक रकम पाउने गरी २० जना स्टाफ नर्सको माग भएको हो । उनीहरूको करार अवधि ६ महिना रहने छ । Share this: Click to share on Facebook (Opens in new window) Facebook Click to share on WhatsApp (Opens in new window) WhatsApp Click to share on X (Opens in new window) X