Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा
  • औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू
  • अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश
  • चितवनमा औलोका सात बिरामी भेटिए
  • १६० जनामा कोरोना पुष्टि, वागमतीमा सबैभन्दा धेरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



आर्टिकल

अब औषधि खाएरै घट्नेछ मोटोपना

Aricle TechBy Aricle Tech२०८० चैत्र १४, बुधबार
Share
Facebook Twitter

काठमाडाैं- अहिले कतिपय मनिसहरू मोटोपना कसरी घटाउने भन्‍नेमा तनावमा हुन्छन् । तर अब त्यो तनाव पनि लिनु नपर्ने भएको छ । मोटोपना घटाउने औषधि नै बिक्री सुरू भइसकेको छ ।

जापानमा मोटोपना रोगको उपचारका रूपमा विश्वभरको ध्यानाकर्षण भएको औषधिको बिक्री सुरु भएको छ । फेब्रुअरी २२ मा डेनिस औषधि कम्पनी नोवो नोर्डिस्कको मोटोपन उपचार औषधि उगोबी (जेनेरिक नाम सेमाग्लुटाइड) जापानमा लन्च गरिएको थियो ।

यसैबीच मोटोपना हटाउन मद्दत गर्ने ताइशो फार्मास्युटिकलको ‘अराइ’ (जेनेरिक नाम ओरलिस्ट्याट) अप्रिल ८ मा रिलिज हुँदैछ ।

पसल र फार्मेसीहरूमा मोटो पेट भएका मानिसहरूको भिसेरल बोसो घटाउनको लागि औषधिको रूपमा बेचिन्छ । ताइशो फार्मास्युटिकलले बिक्रीको लागि विभिन्‍न सर्तहरू राखेको छ । तर यो औषधि सबैले किन्न भने सक्दैनन् । तर मानिसको दैनिक जीवनमा ठूलो प्रभाव पार्ने साइड इफेक्टहरू पनि रहेका छन् ।

मोटोपनाको समस्या विश्वभर रहेको छ । अझ धेरै समस्या त एसियामा रहेको छ । औषधिको रूपमा प्रयोग गर्न पाइनेपछि नेपाललगायत विभिन्‍न ठाउँका मानिसहरूलाई पनि यसले फाइदा पुर्‍याउनेछ ।

Aricle Tech
  • Website

सम्बन्धित खबर

दाँत दुखाइदेखि मुख क्यान्सरसम्म: डा. श्रृंखलाको सुझाव र उपचार विधि

कलेजो प्रत्यारोपणमा नेपाल संसारकै सस्तो देश, कति लाग्छ खर्च ?

सुरक्षित, प्रभावकारी र कुशल औषधि प्रयोगमा हस्पिटल फार्मासिस्टको भूमिका

भर्खरै

पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा

२०८२ असार ६, शुक्रबार

औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू

२०८२ असार ६, शुक्रबार

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

२०८२ असार ६, शुक्रबार

चितवनमा औलोका सात बिरामी भेटिए

२०८२ असार ६, शुक्रबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.