काठमाडौं, २६ असोज । नेपाल औषधि उत्पादन संघका एप्पोनको २९ औं साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाले महेश प्रसाद प्रधानको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
राजधानीको एलिस रेष्टुरेन्टमा सम्पन्न अधिवेशनका केही तस्वीरहरु यसप्रकार छन् ।