Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम
  • ३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
  • समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा
  • बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह
  • आयुर्वेद चिकित्सा: फाइदा धेरै प्रचार थोरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



आर्टिकल

के दैनिक नुहाउन आवश्यक छ ? यस्तो छ विज्ञको सुझाव…

Aricle TechBy Aricle Tech२०८० जेष्ठ ८, सोमबार
Share
Facebook Twitter

हामीजसो धेरैको दैनिक नुहाउने बानी हुन्छ । कतिपयले त दैनिक ननुहाइकन दिनचर्या नै सुरु गर्दैनन् । अमेरिकामा दुई तिहाइ मानिसले दैनिक नुहाउने गर्छन भने अष्ट्रेलियमा ८० प्रतिशत मानिसले दैनिक नुहाउँछन् भन्ने तथ्यांक छ । तर, चीनमा भने अधिकांशले हप्ताको दुईपटकमात्र नुहाउँछन् भन्ने तथ्यांक छ ।
पूवीय विज्ञानले पनि दैनिक स्नान गर्नुलाई स्वस्थकर मान्ने गरेको छ । यद्यपी साबुन वा स्याम्पुको प्रयोग गरेर नुहाउने कुराको पूर्वीय परम्पराले भनेको भने होइन । धेरै मानिसलाई दैनिक नुहाँउदा स्वस्थ भइन्छ भन्ने लाग्छ । कतिपय भने शरीरमा ताजगी ल्याउनकै लागि भएपनि नुहाउने गर्दछन् ।

हार्वड विश्वविद्यालयका मेडिकल स्कुलको न्यूज लेटरमा प्रकाशित एक लेखले दैनिक नुहाउनु स्वस्थकर नहुने र त्यसले शरीरमा हानी गर्नसक्ने तर्फ सचेत गराएका छन् । मानिसको शरीरमा एक प्रकारको चिल्लो पदार्थ उत्पादन भइरहन्छ र त्यो सँगै सकरात्मक व्याक्टेरियाको पनि विकास हुनेगर्दछ । तर, प्रत्येक दिन साबुन वा स्याम्पुको प्रयोगले नुहाउँदा शरीरमा रहने चिल्लो पदार्थ र व्याक्टेरियापनि नष्ट हुने हुँदा त्यसले शरीरको वातावरणमा अन्तरघुलन हुनसक्ने प्राकृतिक क्षमतालाई असन्तुलित बनाउँदै लान्छ । जसले गर्दा सामान्यतया शरीर चिलाउने, सुख्खा हुने तत्कालिन समस्या निम्त्याउँछ भन्ने विज्ञहरुको अनुभव रहेको छ ।

हार्वड मेडिकल स्कुलका विशेषज्ञ डा. रोबर्ट एच सेमर्लिङ् भन्छन् ‘बारम्बार नुहाउँदा साबुन स्याम्पु र पर्फ्यूमले गर्ने अतिरिक्त रासायनिक असर त छँदैछ त्यसबाहेक शरीरमा सामान्य ब्याक्टेरिया र चिल्लो पदार्थ नष्ट हुँदा मानिसको रोगप्रतिरोधी क्षमता कमजोर हुँदै जाने खतरा पनि रहन्छ ।’

Aricle Tech
  • Website

सम्बन्धित खबर

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

भर्खरै

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

२०८२ श्रावण २, शुक्रबार

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

२०८२ श्रावण २, शुक्रबार

समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा

२०८२ श्रावण २, शुक्रबार

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

२०८२ श्रावण १, बिहीबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.