Aricle Tech

स्वास्थ्य समस्याले मानिसलाई निकै तनाव दिन्छ । डाक्टरहरुले त्यस्ता बिरामी भएको भ्रममा बाँच्नेहरुलाई केही समस्या छैन भनेर सम्झाउने गरेका छन् । तर, बिरामी मान्दैनन् र आफूलाई कुनै न कुनै रोगले सताएको दलिल पटक पटक पेश गर्छन् । रोयल लण्डन अस्पतालका चिकित्सक डा. सुजैनओ सुलिवनले यस्तै समस्या भएका बिरामीको उपचार गर्दै आएका छन् । उनका अनुसार यस्तो भ्रम राख्नेहरुलाई शरीरमा कुनै स्वास्थ्य समस्या नभई मष्तिस्कमा ‘मलाई केही भएको छ’ भन्ने भ्रम पाल्ने एक किसिमको मानसिक चिन्ता हुने रोग हुन्छ ।   यस्तो किसिमको मानसिक चिन्ताका रोगीलाई कुनै घटना वा कारणले चिन्तित भएर आफ्नो स्वास्थ्यमा केही न केही स्वास्थ्यमा समस्या भएको भ्रम…

विस्तृतमा...

:- डा. आरपी चौधरी नवजात शिशुदेखि १८ वर्ष नपुगेसम्म वा वयस्क भइनसकेकाहरूमा गरिने अप्रेशनलाई बाल शल्यचिकित्सा भनिन्छ । यो अवस्थामा कस्ता कस्ता अप्रेशन गरिन्छ, अप्रेशन गर्ने कुन उमेर उपयुक्त हो लगायत विषयमा वरिष्ठ बाल शल्यचिकित्सक आरपी चौधरीले आफ्ना कार्य अनुभव हाम्रो डक्टरमार्फत पस्केका छन् । जानौं डा। चौधरीका सुझाव : आमाको गर्भमा हुँदा देखिने समस्यास् आमाको पेटमै हुँदा मिर्गौलामा पानी जम्नु, मिर्गौला सुन्निनु । पेटको आन्द्रा छातीभित्र गएको हुनु । खानानली र श्वासनली जोडिएको वा खानानलीमा प्वाल नहुनु । टाउकोमा पानी जम्ने । नाइटोबाट आन्द्रा बाहिर निस्कनु । खुट्टा सानो वा ठुलो हुनु । ढाडमा डल्ला आउने । बच्चा जन्मेपछि…

विस्तृतमा...

वि.सं.२०२४ साल भदौ ६ गते धरानमा जन्मिएकी रोजी श्रेष्ठ, नेपालकै पहिलो नर्सिपङ पिएचडी होल्डर हुन् । श्रेष्ठ आफ्ना बा–आमाका ४ जना सन्तान मध्ये माइली छोरी हुन् । सानैमा बुबाको मृत्यु भएपछि उनीहरूको लालनपालन आमाले नै गरिन् । उनको आमा पनि नर्स नै थिइन् ।  आमालाई भेट्न अस्पताल जाँदा आमाले लगाएको नर्सको पोसाकले उनीलाई मोहित बनाउने गर्दथ्यो । त्यो बेला नर्सहरू धेरै थिएनन् सबैले सम्मान गर्ने गरेको उनी भन्छिन् ।  एसएलसी पास गर्नासाथ उनलाई विवाहको प्रस्ताव आयो । विवाहको प्रस्ताव ल्याउनेमा उनकै आमाको साथी थिइन् । आमाको साथीले आफ्नै भाइका लागि कुरा ल्याएकी थिइन् । आमाको कुरा मिलेपछि उनको विवाह भयो…

विस्तृतमा...

अस्वस्थ खानपान, बिलासी जीवनशैली लगायतका कारणले निःसन्तानजन्य समस्या बढ्दै गइरहेको छ । यस्तो जीवनशैली अपनाउने धेरै व्यक्तिमा चाहेको बेला बच्चा नहुने र केहीमा सधैका लागि बच्चा नहुने समस्या समेत देखिएको छ । यस्तो जीवनशैलीका कारण महिलामा पोलिसिस्टिक ओभरिज हुने र जसका कारण निःसन्तानसम्बन्धी समस्या आउँछ । पोलिसिस्टिक ओभरिज के हो ? यसका लक्षण के के हुन् ? महिलामा यसले के कस्तो असर गर्छ भन्ने विषयमा स्त्री, प्रसूति तथा निःसन्तान रोग विशेषज्ञ डा. स्वस्ती शर्मासँग गरिएको कुराकानीको अंश :– पोलिसिस्टिक ओभरिज के हो ? पोलिसिस्टिक ओभरिजलाई पिसिओडी पनि भनिन्छ । पछिल्लो समय यो समस्या धेरै महिलामा देखिन थालेको छ । सामान्य…

विस्तृतमा...

काठमाडौं, ६ बैशाख । सरकारले बुधवारदेखि देशभर भिटामिन ए तथा जुकाको औषधि खुवाउन थालेको छ ।कास्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार बुधवार र बिहीवार खोप कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए र एकवर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागेको हो ।बालबालिकालाई हुने कुपोषण र बालमृत्युदर घटाउन थालिएको खोप कार्यक्रम अन्तर्गत यसवर्ष २७ लाख बालबालिकालाई भिटामिन ए र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाउन लागेको महाशाखाले जनाएको छ । सरकारले विसं २०५० देखि भिटामिन ए कार्यक्रम र २०५४ सालदेखि जुकाको औषधि खुवाउने अभियान सञ्चालन गरेको…

विस्तृतमा...