Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम
  • ३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
  • समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा
  • बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह
  • आयुर्वेद चिकित्सा: फाइदा धेरै प्रचार थोरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



समाचार

पिङ्क अक्टोबर: नेपाल क्यान्सर अस्पतालद्वारा ‘पिङ्क दिपप्रज्वोलन कार्यक्रम’

स्वास्थ्य डायरीBy स्वास्थ्य डायरी२०८१ कार्तिक १४, बुधबार
Share
Facebook Twitter

काठमाडौं- अक्टोबर महिनालाई पिङ्क अक्टोबर भनेर पनि चिनिन्छ । यो महिनामा विशेषगरी माहिलालाई हुने स्तन क्यान्सरको बारेमा जानकारी दिने  गरिन्छ ।  महिलालाई स्तन क्यान्स हुँदा कस्ता लक्षणहरू देखिन्छन् भन्ने विषयमा विशेषगरी यो महिनामा जनचेतनामूलक कार्यक्रम गरिन्छ ।

यसैगरी यो महिनामा स्तन क्यान्सर जितेर आएकाहरूलाई बधाई तथा हौसला प्रदानका कार्यक्रमहरु पनि गरिन्छ । यसै सन्दर्भमा नेपाल क्यान्सर हस्पिटलले पनि एउटा कार्यक्रम गरेको छ । आज उक्त कार्यक्रम हार्ड रक क्याफेमा ‘पिङ्क दिपप्रज्वोलन कार्यक्रम’ सम्पन्न भएको हो ।

नेपाल क्यान्सर अस्पतालका स्तन क्यान्सर कार्यक्रम निर्देशक तथा स्तन क्यान्सर विशेषज्ञ डा. प्रफुल्ल शाक्यका अनुसार हार्डरक क्याफेसँग मिलेर पिङ्क अक्टोबर उत्सव मनाइएको हो ।  उनका अनुसार स्तन क्यान्सर जितेकाका साथै सबै क्यान्सर विजेताहरूको लागि यो उत्सव आयोजना गरिएको हो ।

अक्टोबर महिनामा स्तन क्यान्सरको बारेमा जनचेतना जगाउने कार्य गरिने उनले बताएका छन् ।

उनले क्यान्सर के हो ? लागेको कसरी थाहा पाउने ? कसरी उपचार हुन्छ ?  भन्ने जस्ता विषयमा जानकारी गराइएको बताए । उनले स्तन क्यान्सरको बारेमा बुझ्न सबैलाई अनुरोध गरेका छन् । स्तनमा केही समस्या भएको शंका लागेमा डाक्टरको सल्लाह लिनुपर्ने उनी बताउँछन् ।

समयमै उपचार गरियो भने क्यान्सर निको हुने उनको भनाइ रहेको छ । त्यसैले वर्षमा एकचोटी सबैले आफ्नो स्तनको परीक्षण गर्नुपर्ने डा शाक्यको सुझाव छ ।

अहिलेको अवस्थालाई हेर्दा महिलालाई हुने सबैभन्दा ठुलो समस्या स्तन क्यान्सर देखिएको छ । यसमा सबै व्यक्ति सजक हुन जरूरी रहेको उनले बताए ।

स्वास्थ्य डायरी

सम्बन्धित खबर

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा

भर्खरै

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

२०८२ श्रावण २, शुक्रबार

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

२०८२ श्रावण २, शुक्रबार

समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा

२०८२ श्रावण २, शुक्रबार

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

२०८२ श्रावण १, बिहीबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.