Share Facebook Twitter काठमाडौं : औषधी व्यवस्था विभागले विभिन्न ८ वटा औषधि विक्रिवितरणमा रोक लगाएको छ । सरकार आधिकारिक निकायमा दर्ता नभएको भन्दै रोक लगाएको हो । ती औषधिहरुको गुणस्तरका बारेमा औषधि सल्लाहकार समितिबाट सिफारिस प्राप्त नहुँदासम्मको रोक लगाएको हो । Share this: Click to share on Facebook (Opens in new window) Facebook Click to share on WhatsApp (Opens in new window) WhatsApp Click to share on X (Opens in new window) X