Share Facebook Twitter काठमाडौँ : सरकारले स्वास्थ्य बीमाका लागि लागि ७ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८१/२०८२ को बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले स्वास्थ्य बीमाका लागि ७ अर्ब ५० करोड बजेट विनियोजन गरिएको जानकारी गराएका हुन् । Share this: Click to share on Facebook (Opens in new window) Facebook Click to share on WhatsApp (Opens in new window) WhatsApp Click to share on X (Opens in new window) X