Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह
  • आयुर्वेद चिकित्सा: फाइदा धेरै प्रचार थोरै
  • आजदेखि डेङ्गी सचेतना अभियान सुरु
  • डेंगी परीक्षण शुल्क तोक्नुपर्ने स्वास्थ्य मन्त्री पौडेलको धारणा
  • पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि तीन अर्ब १९ करोड बजेट स्वीकृत
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



मुख्य समाचार

चिसोका कारण जाजरकोटमा थप एक भूकम्प पीडितको मृत्यु, मृत्यु हुनेको संख्या ३६ पुग्याे

Aricle TechBy Aricle Tech२०८० पुष २२, आईतवार
Share
Facebook Twitter

काठमाडौं- चिसोका कारण जाजरकोटमा थप एक भूकम्प पीडितको मृत्यु भएको छ । भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–१, रावतगाउँका ५८ वर्षीय कर्णबहादुर विश्वकर्माको चिसोकै कारण मृत्यु भएको हो ।

निरन्तर पालको बसाइका कारण बिरामी परेका कर्णबहादुरलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । कडा निमोनियाँ देखिएपछि उपचार सम्भव नभएको सुर्खेत अस्पतालले जनाएको छ ।

योसँगै चिसोका कारण मृत्यु हुने भूकम्प पीडितको संख्या ३६ पुगेको छ । जसमध्ये जाजरकोटमा ३१ र रुकुम पश्चिमका ५ जना रहेका छन् ।

Aricle Tech
  • Website

सम्बन्धित खबर

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

आयुर्वेद चिकित्सा: फाइदा धेरै प्रचार थोरै

आजदेखि डेङ्गी सचेतना अभियान सुरु

भर्खरै

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

२०८२ श्रावण १, बिहीबार

आयुर्वेद चिकित्सा: फाइदा धेरै प्रचार थोरै

२०८२ श्रावण १, बिहीबार

आजदेखि डेङ्गी सचेतना अभियान सुरु

२०८२ श्रावण १, बिहीबार

डेंगी परीक्षण शुल्क तोक्नुपर्ने स्वास्थ्य मन्त्री पौडेलको धारणा

२०८२ असार ३२, बुधबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.