Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा
  • औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू
  • अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश
  • चितवनमा औलोका सात बिरामी भेटिए
  • १६० जनामा कोरोना पुष्टि, वागमतीमा सबैभन्दा धेरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



आर्टिकल

जाडोमा देखिने ‘एसएडि’(SAD) के हो ? कारण र बच्ने उपाय

Aricle TechBy Aricle Tech२०८० मंसिर १५, शुक्रबार
Share
Facebook Twitter

काठमाडौँ, १५ मंसिर । मानवीय स्वास्थ्य र वातातवरणीय पक्षको सम्बन्ध रहेको धेरैलाई थाहा छ । तर, बाहिरी मौसमको प्रभाव हाम्रो मानसिक स्वास्थ्यमा पनि पर्छ भन्ने तथ्य भने जोकोहीलाई थाहा नहुन सक्छ ।

अझ विशेषगरी यस किसिमको प्रभाव तुलनात्मक रुपमा जाडोयाममा बढी देखिने विज्ञहरु बताउँछन् । ‘सीजनल अफेक्टिव डिसअर्डर’ अर्थात् ‘एसएडी’ पनि भनिने यो समस्या जबजब मौसम बद्लिए तबतब व्यक्तिको मन, मस्तिष्क र हार्माेन्समा परिवर्तन भई यसका लक्षणहरु थाल्छ ।

परिणामस्वरुपः व्इक्तिमा जाडोयाममा उदासिनता बढ्न थाल्छ । यसैकारण पनि अधिकांश व्यक्तिहरुले जाडोयाममा बढी मुड स्वींग भएको अनुभव गर्छन् । यसबाहेक व्यक्तिमा डिप्रेशनको लक्षण समेत बढ्छ ।

कारण

जाडोयाममा झण्डै ४० प्रतिशत महिला डिप्रेशनको शिकार हुने गरेको विभिन्न तथ्यले जनाएको छ । जाडोमा शरीरको मेटाबोलिज्म प्रक्रिया सुस्त हु भएकाले यसको असर हाम्रो मन मस्तिष्कमा पर्ने मानसिक स्वास्थ्य तथा व्यवहार विज्ञान, फोर्टिस अस्पताल नोएडा का डा. मनु तिवारी बताउँछिन् । यसैकारण व्यक्ति अल्छि हुनुका साथै कमजो हुने तथा एक्लो महशुस गर्न थाल्ने उनको भनाई छ ।

लक्षणहरु

–थकान
–टाउको दुख्नु
–शरीर आलस्य हुनु
–काममा मन नलाग्नु
–एक्लोपन र बेचैनी महशुस, हुनु
–र, सानो कुरामा पनि तनाव लिनु ।

बच्ने उपाय

जाडोयाममा देखिने यस्ता समस्याबाट टाढा रहन सर्वप्रथम हामीले शरीरलाई सकभर न्यानो र तातो बनाइराख्न अत्यन्त आवश्यक छ । यसका लागि व्यक्तिले निम्न पक्षमा ध्यान दिनु पर्दछ :

–खानामा भरपूर्ण पोषणतत्वको समावेश
–आफुलाई खुशी मिल्ने काम गर्ने
–संगीत सुन्ने
–किताब पढ्ने र सिनेमा हेर्ने
–शारीरिक व्यायाम
–रचनात्मक क्रियाकलापमा समय व्यतीत गर्ने
–साथी तथा परिवारसंगै घुलमिल हुने
–मनमा नकारात्मक विचार आउन नदिने
–र, अन्त्यमा एक्लै कोठमा नबस्ने ।

Aricle Tech
  • Website

सम्बन्धित खबर

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

चितवनमा औलोका सात बिरामी भेटिए

१६० जनामा कोरोना पुष्टि, वागमतीमा सबैभन्दा धेरै

भर्खरै

पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा

२०८२ असार ६, शुक्रबार

औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू

२०८२ असार ६, शुक्रबार

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

२०८२ असार ६, शुक्रबार

चितवनमा औलोका सात बिरामी भेटिए

२०८२ असार ६, शुक्रबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.