Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम
  • ३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
  • समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा
  • बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह
  • आयुर्वेद चिकित्सा: फाइदा धेरै प्रचार थोरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



समाचार

गाजाको अस्पतालमा बिजुली काटिँदा दुई शिशुको मृत्यु, ३७ जना जोखिममा

Aricle TechBy Aricle Tech२०८० कार्तिक २६, आईतवार
तस्बिर स्रोत : अलजजिरा ।
Share
Facebook Twitter

काठमाडौँ, २६ कात्तिक । गाजाको एक अस्पतालमा बिजुली काटिँदा दुई शिशुको मृत्यु भएको छ ।

इजरायल–प्यालेस्टाइनको लडाईमा इजरालले गाजाको अल शिफा अस्पतालको विद्युत् कटौती गर्दा दुई प्रि–म्याच्योर(समयपूर्व जन्मिएका) शिशु को मृत्यु भएको र अन्य ३७ जना नवजात शिशु जोखिममा रहेको अन्र्तराष्ट्रिय सञ्चार माध्यम अलजजिरामा उल्लेख छ ।

विद्युत् कटौतीपछि इन्टेशिभ युनिटले काम गर्न छोड्दा ती शिशुहरुको मृत्यु भएको थियो । हाल अस्पतालमा वैकल्पिक विद्युत् सञ्चालनका लागि इन्धन समेत सकिसकेको निर्देशक मोहम्मद अबू सल्मियाले बताएका छन् । वैकल्पिक ऊर्जाका लागि सञ्चित इन्धन आइतबार बिहानसम्म मात्रै पुग्ने बताउँदै उनले यसकारण बिजुली अभावमा बाँकी अन्य ३७ नवजात शिशु पनि मृत्युको जोखिमा रहेको जनाए ।

‘दुर्भाग्यवश् हामीले पावर आउटेजका कारण ३९ मध्ये अत्याधिक गहन हेरचाहको आवश्यक पर्ने दुई प्रिम्याच्योर शिशुहरु गुमायौं’, उनले भने । बिजुली मार्फत न्यानो तापक्रम र अक्सिजनको निरन्तर प्रवाह हुने इन्क्युबेटर बन्द भएपछि ती शिशुहरुको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार विद्युत् कटौतीकै कारण अस्पतालमा भन्टिलेटरका एक वयस्क बिरामीको समेत मृत्यु भएको छ ।

प्यालेस्टाइनसंगको लडाईमा हाल इजरायलले अस्पताल घेराबन्दीलाई आफ्नो मुख्य लक्ष्य बनाएर हमला गर्न थालेको छ ।

Aricle Tech
  • Website

सम्बन्धित खबर

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा

भर्खरै

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

२०८२ श्रावण २, शुक्रबार

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

२०८२ श्रावण २, शुक्रबार

समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा

२०८२ श्रावण २, शुक्रबार

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

२०८२ श्रावण १, बिहीबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.