Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा
  • औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू
  • अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश
  • चितवनमा औलोका सात बिरामी भेटिए
  • १६० जनामा कोरोना पुष्टि, वागमतीमा सबैभन्दा धेरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



समाचार

आवश्यकभन्दा बढी सुत्नेलाई हुनसक्छ यी रोगको जोखिम

Aricle TechBy Aricle Tech२०८० कार्तिक १२, आईतवार
Share
Facebook Twitter

काठमाडौँ, १२ कात्तिक । निन्द्रा मानव शरीरको कार्यप्रणालीका लागि नभई नहुने आवश्यक तत्व हो । निन्द्राको अवधि कति हुनुपर्छ भन्ने कुरा व्यक्तिको उमेर तथा स्वास्थ्यावस्थाले निर्धारण गर्छ । सामान्यतयाः कुनै पनि व्यक्तिलाई ७ देखि ८ घन्टासम्मको उचित निन्द्रा आवश्यक पर्छ ।

उचित निन्द्राको अभावमा व्यक्तिमा विभिन्न समस्या देखिन्छ, भन्ने कुरा त हामी जो कोहिलाई पनि थाहा भएकै कुरा हो । धेरै सुत्ने बानीले पनि शरीरमा विभिन्न समस्याहरु निम्त्याउन सक्छ र व्यक्तिको लामो समयसम्म सुत्ने बानीले उसको स्वास्थ्य स्थितितर्फ संकेत समेत गरिरहेको हुन्छ भन्ने कुरा कमैलाई मात्र थाहा भएको तथ्य हो ।

कतिपय व्यक्तिहरु आवश्यकता भन्दा धेरै सुत्ने वा उनीहरुलाई तुलनात्मक रुपमा अन्य व्यक्तिलाई भन्दा बढि निन्द्रा लाग्ने समस्या हुन्छ । जसकारण केहि व्यक्तिहरु दिउँसोको समयमा पनि सुत्ने गर्छन् । तर, वास्तवमै केहि व्यक्ति धेरै वा लामो समयसम्म किन सुत्छन् त? यसले व्यक्तिको कस्तो स्वास्थ्य स्थितितर्फ संकेत गरिरहेको हुन्छ?

आवश्यक भन्दा बढि निन्द्रा लाग्नुका कारण

– स्लिप एप्निया
– गर्भावस्था
– बुढ्यौलीपन
– डिप्रेशन
– हाइपो–थाइराइड
– मुटुरोग
– केहि विशेष औषधिको सेवन।
तसर्थ लगातार निन्द्रा लागिरहने वा जुनसुकै समयमा पनि सुत्न मन लाग्ने समस्या देखिएमा व्यक्तिले यो के कारणले देखिएको हो? भन्ने थाहा पाउनका लागि समयमै आफ्नो स्वास्थ्य परिक्षण गराउनु पर्छ, भने यस विषयमा व्यक्तिले सम्बन्धित चिकित्सकको परामर्श समेत लिन सकिन्छ ।

यसले निम्त्याउने जोखिम
कुनै पनि व्यक्ति कति समय अवधिसम्म सुत्छ? भन्दा पनि उसले कति समय उचित निन्द्रा सुत्यो भन्ने कुरा महत्वपुर्ण रहन्छ । तर, केहि यस्ता समूहहरु पनि छन्, जो सामान्य स्वास्थ्य अवस्थाका बाबजुद पनि उनीहरु अल्छिपनको कारण धेरै र आवश्यकता भन्दा बढि सुत्ने गर्छन् । जसले उनीहरुमा आलस्यता प्रदान गर्नुका साथै टाउको दुखाई, मोटोपन, मधुमेह, ढाडको दुखाई, डिप्रेशन, मुटु रोगका साथै मृत्युको जोखिमलाई पनि निम्त्याई रहेको हुन्छ ।

यसबाट छुटकारा पाउन के गर्ने ?

यस्ता समस्या देखा नपरोस् भन्नका लागि पनि हामीले आवश्यक पर्याप्त निन्द्रा मात्रै उपभोग गर्नुपर्छ । उचित र पर्याप्त निन्द्राका लागि व्यक्तिले निम्न पक्षहरुमा विशेष ध्यान दिनुपर्दछ:
-नियमित शारीरिक व्यायाम
-चिल्लो, गुलियो एवम् मसालेदार खानाको कम प्रयोग गर्ने
-शारीरिक रुपमा सक्रिय रहने
-सुत्ने र उठ्ने तालिका बनाई त्यसलाई कडा रुपमा अनुशरण गर्ने
-सुत्ने समयमा कक्षलाई शान्त एवम् अध्याँरो राख्ने
-र, आफ्नो दैनिक जीवनशैलीमा ध्यान दिने ।

Aricle Tech
  • Website

सम्बन्धित खबर

पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा

औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

भर्खरै

पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा

२०८२ असार ६, शुक्रबार

औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू

२०८२ असार ६, शुक्रबार

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

२०८२ असार ६, शुक्रबार

चितवनमा औलोका सात बिरामी भेटिए

२०८२ असार ६, शुक्रबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.