कैलाली : कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ प्रभावकारी बन्दै गएको छ । उपमहानगरले आर्थिक अवस्था कमजोर…
Browsing: Uncategorized
चौतारा : जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाले सञ्चालनमा ल्याएकोे ‘आमा बचाउ’ अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित भएका छन् । अभियानअन्तर्गत सुरुमा गाउँपालिकाका…
काठमाडौं : जनता समाजवादीका सांसद प्रदीप यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको सपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यलय शितल निवासमा…
काठमाडौं : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एक मानिसबाट अर्को मानिसमा बर्ड फ्लू सर्ने कुनै सम्भावना नदेखिएको जनाएको छ ।…
काठमाडौँ : सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न छ पहाडी जिल्लाका नागरिकलाई लक्षित गरी काठमाडौँ मेडिकल कलेज, सिनामङ्गलले यही वैशाख १५…
नुवाकोट : विभिन्न स्थानमा रहेका नुवाकोटका अधिकांश औषधि पसल मापदण्डविपरित रहेको पाइएको छ । स्थलगत छड्के अनुगमनका क्रममा औषधि पसलहरु…
चितवन : उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा जनताको अपेक्षाअनुसार सेवा दिन नसकिएको बताएका छन्। भरतपुर अस्पतालको आज निरीक्षण…
काठमाडौं : मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ वटै जिल्लाका गरिब तथा…
पोखरा:रोटरी क्लब अफ पोखरा न्यूरोड र बाबा फ़ाउण्डेशन नेपालको संयुक्त आयोजना तथा कान्तिपूर डेण्टल कलेज न्यूरोड पोखराको प्राविधिक सहयोगमा दन्त शिविर, मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग सम्बन्धि एक दिने शिविर सम्पन्न भएको छ । पोखरा-१९, घार्मीस्थित महेन्द्र माध्यमिक बिधालयमा अध्ययनरत विद्यार्थी, शिक्षक शिक्षिका र अभिभावकका लागि मानसिक स्वास्थ्यको निदान र उपचार सम्बन्धी जानकारी गराइएको थियो । शिविरबाट विद्यार्थी, अभिभावक, शिक्षकसहित करिव २५० जनाले सेवा लिएका थिए । कार्यक्रममा बोल्दै कान्तिपूर डेण्टल कलेजका डाक्टर अनुजा काफ्लेले दाँत तथा मुखको रोगले मुखमा मात्र सीमित नभई यसले शरीरका अरु अंगमा पनि प्रभाव पार्ने बताउदै दाँतको समस्या, दाँतमा लाग्ने रोगका प्रकार, यसले पार्ने दीर्घकालीन असर र समाधानका बारेमा बताइन् । रोटरी क्लब पोखरा न्यूरोडका अध्यक्ष रामबिक्रम अधिकारीको अध्यक्षता पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेल, बिधालयका प्रअ बासुदेव पौडेल, बाबा फ़ाउण्डेशन नेपालका सचिव टंकराज अधिकारीलगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष शुवाश सिग्देल, पुष्पकमल पौडेल, प्रेम शर्मा, क्लबका इलेक्ट प्रेसिडेन्ट दीपेन्द्र शर्मा, कोषाध्यक्ष छबी सुवेदी, सर्भिस कमिटी चेयरपर्सन नरेन्द्र…
चैनपुर : बाउन्न वर्षीया दूधकला सार्कीले आफ्नो जीवनको अध्याय नै समाप्त हुन लागेको ठानेकी थिइन् । यद्यपि उनलाई ‘समयमा उपचार…

