Browsing: समाचार

काठमाडौँ, २० कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्की यतिबेला भूकम्पले क्षतिग्रस्त बनाएको जाजरकोट बस्तीमा छिन् । शुक्रवार…

काठमाडौँ, २० कात्तिक । गैरनाफामूलक च्यारिटीका रूपमा स्थापना भई नेपालमा हाडजोर्नीका बिरामीको सेवा गर्दै आएको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालले शनिबार…

काठमाडौँ, २० कात्तिक । जाजरकोट भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै बढ्दो रगतको अभाव परिपूर्ति गर्ने उद्देश्यले नेपाल तरुण…

काठमाडौँ, २० कात्तिक । मधुमेहले रगतमा चिनीको मात्रा बढि रहेको अवस्थालाई जनाउँछ । हामीले खाएको खानेकुरा शरीरमा पुगेर ग्लुकोजमा परिणत…

जाजरकोट, १९ कात्तिक । भूकम्पको केन्द्र विन्दु रहेको बारेकोटका स्वास्थ्य संस्थाको भौतिक संरचनमा क्षति पुगेपछि यतिबेला खुला चौरमा सेवा सुरु…

काठमाडौँ, १९ कात्तिक । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भूकम्पमा परी गम्भीर घाइते भएका नौ जनाको उपचार भइरहेको छ । एम्बुलेन्स…

काठमाडौँ, १९ कात्तिक । नेपाल मेडिसिटी अस्पतालमा अन्र्तराष्ट्रिय कार्डियोभास्कुलर तथा इन्र्टभेन्स्नल रेडियोलोजी सम्मेलन सम्पन्न भएको छ । रेडियोलोजिस्टहरुमा कार्डियाक इमेजिङको…

जानकी (बाँके) १९ कात्तिक । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत बिरामीको अवस्था सुधारोन्मुख रहेको छ । शुक्रवार राति भूकम्पमा परी…

राँझा (बाँके), १९ कात्तिक । जाजरकोट भूकम्पमा परी घाइते तथा पीडित परिवारको लागि सहयोग पु¥याउन नेपालगन्जवासी जुटेका छन् । नेपालगन्जस्थित…

काठमाडौँ, १९ कात्तिक । मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा…