

काठमाडौं- चिकित्सा शिक्षा आयोगले मेडिकाल ऐजुकेसन स्नातक तह (एमबीबीएस) शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
चिकित्सा शिक्षा आयोग कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिको मिति २०८१/०५/१४ गतेको संयुक्त बैठकको निर्णयवाट योग्यताक्रमअनुसार प्रकाशन गरिएको हो ।



![एमबीबीएस प्रवेश परीक्षाको नतिजा प्रकाशित [नतिजासहित]](https://swasthyadiary.com/wp-content/uploads/2024/08/MEC.jpg)