कैलाली : कैलाली धनगढीस्थित गेटा अस्पतालले विभिन्न पदका लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

अस्पतालले वैशाख २६ देखि २८ गतेसम्म लिएको परीक्षाको नितजा सार्वजनिक गरेको हो । अस्पतालले विभिन्न ६ वटा पदका लागि परीक्षा लिएको थियो ।

Last Modified Date: २०८१ बैशाख ३०, आईतवार







