Share Facebook Twitter कैलाली : कैलाली धनगढीस्थित गेटा अस्पतालले विभिन्न पदका लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । अस्पतालले वैशाख २६ देखि २८ गतेसम्म लिएको परीक्षाको नितजा सार्वजनिक गरेको हो । अस्पतालले विभिन्न ६ वटा पदका लागि परीक्षा लिएको थियो । लिखित-परिक्षाको-नतिजा-प्रकाशन-1-2-1715490555Download Share this: Click to share on Facebook (Opens in new window) Facebook Click to share on WhatsApp (Opens in new window) WhatsApp Click to share on X (Opens in new window) X