वीरगन्ज : नारायणी अस्पतालमा सञ्चालनमा आएको ६ महिना बित्न नपाउँदै ३० करोड रुपैयाँमा खरिद गरिएको एमआरआई सेवा अवरुद्ध बनेको छ ।
दुई सातादेखि सरकारी अस्पतालमा एमआरआई नहुँदा विपन्न परिवारका बिरामी निजीमा महँगो शुल्क तिर्न बाध्य छन् । नारायणी अस्पतालमा ८ हजार रुपैयाँमा हुने एमआरआई सेवाका लागि निजीले करिब दोब्बर मूल्य लिने गरका छन् ।

नारायणी अस्पतालमा एमआरआई सेवा अवरुद्ध नारायणी अस्पतालका रेडियोलोजी विभाग प्रमुख अविनाश झाका अनुसार एमआरआई मेसिनको सफ्टवेयरमा समस्या देखिएको छ ।
Last Modified Date: २०८१ बैशाख २७, बिहीबार








