Share Facebook Twitter विराटनगर- विराटनगरस्थित नोबेल मेडिकल एण्ड टिचिङ अस्पतालको प्रयोगशालामा आगलागी भएको छ । आगलागीको कारण पत्ता लाग्न सकेको छैन । केही समयको प्रयासपछि आगो निभाइएको नोबेल प्रशासनले जानकारी दिएको छ ।