Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा
  • औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू
  • अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश
  • चितवनमा औलोका सात बिरामी भेटिए
  • १६० जनामा कोरोना पुष्टि, वागमतीमा सबैभन्दा धेरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



समाचार

बयलपाटा अस्पताललाई प्रदेशको विशिष्टकृत अस्पतालको रूपमा विकास गरिने छ : मन्त्री खड्का

स्वास्थ्य डायरीBy स्वास्थ्य डायरी२०८१ आश्विन १५, मंगलवार
Share
Facebook Twitter

अछाम- सुदूरपश्चिम प्रदेश सामाजिक विकासमन्त्री मेघराज खड्काले बयल्पाटा अस्पताललाई प्रदेशको विशिष्टकृत अस्पतालको रुपमा विकास गर्ने योजना रहेको बताएका छन् ।

मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला पुगेका मन्त्री खड्काले साँफेबगर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बयालपाटा अस्पतालको दिगो व्यवस्थापनका लागि विज्ञहरूको टिम बनाएर विशिष्टकृत अस्पतालको रूपमा कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा अनुसन्धान गरिने बताए  । मन्त्री खड्काले चालु आर्थिक वर्षका लागि ७ करोड ५० लाख बजेट अस्पतालका विनियोजन गरिएको जानकारी दिए ।

उनले भने, ‘सिधै कुनै संघसंस्थालाई तलब खुवाउनु भनेर बजेट हाल्न मिल्दैन, अहिले मात्र बजेट विनियोजनले तत्कालको समस्या समाधान त होला ,पछि फेरि यो समस्या आईहाल्छ । त्यसैले यसको दीर्घकालीन व्यवस्थापनका लागि योजना बनाएको छु, विज्ञ टोली बनाउने र अगाडि बढ्ने तयारी छ ।’

बयालपाटा अस्पताललाई विनियोजन गरेको विषयमा सामाजिक सञ्जालहरूका विभिन्न टीकाटिप्पणी आएको भन्दै बयालपाटा अस्पतालका डाक्टरहरूको सल्लाहअनुसार नै बजेट विनियोजन गरिएको बताए ।

स्वास्थ्य डायरी

सम्बन्धित खबर

पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा

औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

भर्खरै

पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा

२०८२ असार ६, शुक्रबार

औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू

२०८२ असार ६, शुक्रबार

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

२०८२ असार ६, शुक्रबार

चितवनमा औलोका सात बिरामी भेटिए

२०८२ असार ६, शुक्रबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.