Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम
  • ३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
  • समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा
  • बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह
  • आयुर्वेद चिकित्सा: फाइदा धेरै प्रचार थोरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



समाचार

राप्ती प्रतिष्ठानमा विशेषज्ञ चिकित्सकबाट युरोलोजी सेवा नियमीत सञ्चालन

Aricle TechBy Aricle Tech२०८१ श्रावण १७, बिहीबार
Share
Facebook Twitter

दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषज्ञ चिकित्सकवाट युरोलोजी सेवा नियमीत रुपमा सञ्चालन भइरहेको छ । प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा. जनार्दन पन्थीले विशेषज्ञबाट नै युरोलोजि सेवा नियमीत रहेको जानकारी दिए ।

पन्थीका अनुसार गएको असार ३० गतेबाट असिष्टेन्ट प्रोफेसर डा. सन्तोषकुमार झाले अस्पतालमा हाजिर भई सेवा नियमीतरुपमा दिइरहेको बताए । नोवेल मेडिकल कलेज विराटनगरमा लामोसमयदेखी कार्यरत रहेका झाँ हालै मात्रै प्रतिष्ठानमा आई साउन १६ गतेसम्म १७ वटा बढि मृगौलामा पत्थरी भएका बिरामीको दुरविन विधिबाट अप्रेसन भइसकेको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले जानकारी दिए ।

युरोलोजि सेवामा झाँ पुराना र अनुभवि चिकित्सक मानिन्छन् । युरोलोजि विशेषज्ञ झाँले मृगौलाको पथ्थरीको अप्रेसनसहीत प्रोष्टेड, गुप्त रोग, पिसाब थैली, पिसाब नली समबन्धी उपचार सेवा बिरामीले प्राप्त गर्ने बताए । झाँले यसअघि नेपालमै पहीलोपटक दुरविन विधिवाट पाइलो प्लाष्टिक अप्रेसन गरेको बताउदै दुरविन विधीबाट अप्रेसन गर्दा घाउ नपाक्ने, घाउ चाडै निको हुने, बिरामी लामो समय अस्पतालमा बस्नु नपर्ने र खर्च पनि कम लाग्ने भएकाले यो विधि अत्यन्तै प्रभावकारी रहेको बताए ।

प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले अस्पतालको सेवा विस्तारमा ध्यान दिदै चिकित्सकहरु थपिनेक्रम जारी रहेकाले उपचार सेवा थप प्रभावकारी हुने बताए ।

Aricle Tech
  • Website

सम्बन्धित खबर

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा

भर्खरै

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

२०८२ श्रावण २, शुक्रबार

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

२०८२ श्रावण २, शुक्रबार

समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा

२०८२ श्रावण २, शुक्रबार

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

२०८२ श्रावण १, बिहीबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.