काठमाडौं : डा किरणराज शर्माको निधन भएको छ। लामो समयदेखि बिरामी डा शर्माको सोमबार निधन भएको हो ।
डा शर्मालाई पार्किन्सन्स र मुटुको समस्या थियो । एनेस्थेसियोलोजिष्ट रहेका डा शर्माले लामो समय थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सेवा दिएका थिए ।

Last Modified Date: २०८१ असार ११, मंगलवार








