Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह
  • आयुर्वेद चिकित्सा: फाइदा धेरै प्रचार थोरै
  • आजदेखि डेङ्गी सचेतना अभियान सुरु
  • डेंगी परीक्षण शुल्क तोक्नुपर्ने स्वास्थ्य मन्त्री पौडेलको धारणा
  • पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि तीन अर्ब १९ करोड बजेट स्वीकृत
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



मुख्य समाचार

नेपालले सूर्तिजन्य पदार्थको कर ७५ प्रतिशत पुर्याउनुपर्छः विश्व स्वास्थ्य संगठन

Aricle TechBy Aricle Tech२०८१ जेष्ठ १, मंगलवार
Share
Facebook Twitter

नेपाल दक्षिण पूर्वी एशिया क्षेत्रमा सूर्तिजन्य पदार्थमा सबैभन्दा कम कर लगाउने मुलुक भएको भन्दै विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गरेको छ ।

संगठनले सूर्तिजन्य पदार्थमा न्यूनतम ७५ प्रतिशत कर लगाउने मापदण्ड बनाएपनि नेपालमा न्यून कर लिने गरेको भन्दै चिन्ता व्यक्त गरेको हो । राजधानीको सोल्टी होटलमा सोमबार आयोजित दोश्रो स्वास्थ्य सम्मेलनमा बोल्दै विश्व स्वास्थ्य संगठनको नसर्ने रोग, मानसिक स्वास्थ्य र दुर्घटना न्यूनिकरण सम्बन्धी विभागका प्रमुख ग्याम्पो दोर्जेले नसर्ने रोग सम्बन्धी कार्ययोजना लागू गरेपनि नेपालले कर अभिवृद्धिमा भने निर्णय लिन नसकेको बताए ।

‘विश्वका कतिपय देशमा १ सय ५० प्रतिशतसम्म कर उठाउने गरिएको छ । तर, नेपालमा ७५ प्रतिशत पनि नपुर्याइनु चिन्ताजनक विषय हो ।’ दोर्जेले भने । ‘नेपालमा हाल सरकारले सूर्तिजन्य पदार्थमा ३२ प्रतिशतमात्र कर उठाउने गरेको छ ।’

त्यस्तै, नेपालमा मृत्युको ठूलो हिस्सा नसर्ने रोग भएको भन्दै दोर्जेले अस्वस्थकर खानपान, विलासी जीवनशैली, मोटोपना जस्ता कारणले भविष्यमा यो थप भयावह बन्दै जाने उनले बताए ।

‘नेपालीले औषधि उपचारमा अझैपनि सय रुपैयाँमा ५४ रुपैयाँ आफ्नै खल्तीबाट हाल्नुपर्ने अवस्था छ । यो पनि जनस्वास्थ्य प्रवर्धनका दृष्टिकोणबाट निराशाजनक छ ।’ दोर्जेले चिन्ता व्यक्त गरेका छन् ।

Aricle Tech
  • Website

सम्बन्धित खबर

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

आयुर्वेद चिकित्सा: फाइदा धेरै प्रचार थोरै

आजदेखि डेङ्गी सचेतना अभियान सुरु

भर्खरै

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

२०८२ श्रावण १, बिहीबार

आयुर्वेद चिकित्सा: फाइदा धेरै प्रचार थोरै

२०८२ श्रावण १, बिहीबार

आजदेखि डेङ्गी सचेतना अभियान सुरु

२०८२ श्रावण १, बिहीबार

डेंगी परीक्षण शुल्क तोक्नुपर्ने स्वास्थ्य मन्त्री पौडेलको धारणा

२०८२ असार ३२, बुधबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.