कैलाली : गेटा अस्पताल कैलालीका लागि २६ जना कर्मचारी माग गरिएको छ ।
स्टाफ नर्स/नर्सिङ १२ जना, ल्याब टेक्निसियन मेडिकल ल्याब टेक्नोलोजी ३ जना, हेल्थ असिस्टेन्ट ४ जना, फार्मेसी सहायक ३ जना, रेडियोग्राफी सहायक ३ जना र फिजियोथेरापी सहायक १ जना गरी २६ जना कर्मचारी माग गरिएको हो । आज २१ दिने सूचना जारी गरिएको हो ।