काठमाडौं : बुढानीलकण्ठ नगरपालिकाले नगर अस्पतालका लागि कर्मचारी माग गरेको छ ।
नगरपालिकाले रिक्त पदपूर्तिका लागि पाँचौं तहअन्तर्गत करारमा कर्मचारी माग गरेको हो ।
नगर अस्पतालका लागि एक जना रेडियोग्राफर र एक जना फार्मेसी सहायक आवश्यक परेको नगरपालिकाले जनाएको छ ।