काठमाडौं- स्वास्थ्यकर्मी चन्द्र बहादुर सुनारको हृदयघातबाट निधन भएको छ।
सुर्खेतको चिङ्गाड गाउँपालिकास्थित रजेना स्वास्थ्य चौकीका इन्चार्ज सुनारको शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौंमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।