काठमाडौं : महाराजगञ्ज चिकित्सा क्याम्पस डिन कार्यालयमा स्वतन्त्र विद्यार्थी युनियनले तालाबन्दी गरेको छ। लामो समयदेखि विभिन्न माग राखी डिन कार्यालय जाँदा समेत बेवास्ता गरिएको भन्दै १७ बुँदे माग राख्दै डिन कार्यालयमा तालाबन्दी गरिएको विज्ञप्तिमार्फत जानकारी दिइएको छ।
मागहरुको सुनुवाइ नभएसम्म तालाबन्दी जारी रहने बताइएको छ ।


Last Modified Date: २०८० माघ १०, बुधबार








