
काठमाडौं : कर्णाली प्रदेश सरकारले करारमा नवौँ तहका २७ चिकित्सक माग गरेको छ । बिहीबार प्रदेशको सामाजिक विकास मन्त्रालयले एक सूचना जारी गर्दै करारमा चिकित्सकहरूको माग गरेको हो ।
कर्णाली प्रदेशका विभिन्न आठ वटा जिल्लाका लागि स्वास्थ्य सेवातर्फ नवौँ तहका २७ जना चिकित्सकहरू माग गरिएको छ ।


![कर्णाली प्रदेशले माग्यो २७ जना चिकित्सक [सूचनासहित]](https://swasthyadiary.com/wp-content/uploads/2023/12/Karnali_samajik2020-06-08-07-10-08_800x428_50.webp)