काठमाडौं : चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि विभिन्न कलेज तथा शैक्षिक प्रतिष्ठानहरुलाई चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर (पीजी) तहको सिट निर्धारण गरेको छ ।
आयोगले बाँडफाँड गरेको सिटका आधारमा विभिन्न कलेज तथा शैक्षिक प्रतिष्ठानले सन् २०२४ को शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्नेछन् । आयोगको गत १९ मंसिरमै सिट निर्धारण गरेको हो ।
कुन कलेज तथा प्रतिष्ठानलाई कति सिट ?