Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा
  • औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू
  • अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश
  • चितवनमा औलोका सात बिरामी भेटिए
  • १६० जनामा कोरोना पुष्टि, वागमतीमा सबैभन्दा धेरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



आर्टिकल

मिस पिरियडको समस्या देखियो ? हुनसक्छन् यी कारण

Aricle TechBy Aricle Tech२०८० मंसिर १२, मंगलवार
Share
Facebook Twitter

काठमाडौँ, १२ मंसिर । महिलामा पछिल्लो पटक महिनावारी भएको ६ हप्तादेखि सोहि क्रम पुनः नदोहोरिएको अवस्थालाई ‘मिस पिरियड’ अर्थात् अनियमित महिनावारीे भनिन्छ । महिनावारी रोकिएको अवस्थाले कुनै न कुनै कुरातर्फ संकेत गर्दछ ।

उसो त महिनावारी रोकिनुका पनि केहि सरल एवम् केहि गम्भीर गरी विविध कारणहरु हुन सक्छन् । जसमध्ये व्यक्तिको खानपिन शैली तथा व्यायामको दिनचर्यालाई यसको प्रमुख कारक तत्व मानिन्छ । तर, ४० दिन अथवा सोभन्दा बढि समयसम्म महिनावारी पुनः सुचारु नभएको अवस्थाले महिलाको गम्भीर स्वास्थ्य स्थितितर्फ संकेत गर्ने हुँदा त्यस्ता महिलाले भने अनिवार्य रुपमा चिकित्सकको परामर्श लिनुपर्दछ ।

महिनावारी नहुने समस्याका मुख्य १० कारणहरु निम्न छन् :

१. तनाव
२. तौल घट्नु वा बढ्नु
३. तीव्र शारीरिक व्ययामको बढावा
४. पोलिस्टिक ओभारी सिन्ड्रोम
५. हार्माेनल गर्भनिरोधक औषधिको सेवन
६. रजनोवृत्तिको प्रारम्भिक चरण
७. रजनोवृत्तिको समयतर्फ उन्मुख हुँदा (पेरिमेनोपोज)
८. थाइराइड
९. दिर्घरोग
१०. गर्भधारण भएमा ।

समस्या देखिए के गर्ने ?
सामान्यतयाः महिनावारी ३० दिनको मासिक चक्र हो यद्यपि केहि महिलाको सन्दर्भमा फरक भएता पनि अधिकांशः महिलाहरु(११–१३ वर्ष समूह अवधि)मा वर्षको एकपटक मात्रै महिनावारी हुने गर्छन् । यसरी हुने महिनावारी चक्र केहि महिलाको हकमा भने तुलनात्मक रुपमा थोरै वा धेरैपटक हुनसक्छ । तसर्थ महिलाले आफ्नो महिनावारी चक्रको कस्तो अवस्थामा सामान्य हो? भन्ने ज्ञानको हेक्का राख्नुपर्छ ।

मासिक चक्रको बारेमा भन्नुपर्दा, सामान्यतयाः शुरुवाती अवस्था र रजनोवृत्तिका कारण अन्त्य हुने(रोकिने) समयमा महिनावारी अनियमितता देखापर्दछ । यद्यपि मासिक चक्रको ४० दिनभन्दा बढि अथवा आफु पछिल्लो समय महिनावारी भएको ६ हप्ता कटिसकेको खण्डमा भने महिनावारी चक्र नदोहोरिएको खण्डमा भने त्यसले शरीरको खराब स्वास्थ्य अवस्थातर्फ संकेत गर्ने भएकाले त्यस्तो अवस्थामा महिलाले सम्भावित कारकहरु पहिचानको कोशिस गर्ने प्रयास गर्नुपर्छ भने अनिवार्य रुपमा उपचारका लागि सम्बन्धित चिकित्सकको सल्लाह लिनु उचित रहन्छ ।

Aricle Tech
  • Website

सम्बन्धित खबर

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

चितवनमा औलोका सात बिरामी भेटिए

१६० जनामा कोरोना पुष्टि, वागमतीमा सबैभन्दा धेरै

भर्खरै

पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा

२०८२ असार ६, शुक्रबार

औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू

२०८२ असार ६, शुक्रबार

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

२०८२ असार ६, शुक्रबार

चितवनमा औलोका सात बिरामी भेटिए

२०८२ असार ६, शुक्रबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.