काठमाडौँ, ८ मंसिर । निन्द्र मानवीय शरीरका लागि अत्यावश्यक चीज हो । शरीरमा खाएको खाना पचाउनदेखि शरीरलाई आरामसमेत दिने निन्द्रा मानसिक स्वास्थ्यको दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण रहन्छ । सामान्यतयाः व्यक्तिलाई ७ देखि ८ घन्टासम्मको उचित निन्द्रा आवश्यक पर्छ । र, यी समयावधि पर्याप्त पनि हुन्छ ।
तर, कतिपय यता व्इक्तिहरु पनि हुन्छन्, जो आवश्यकता भन्दा धेरै सुत्ने गर्छन् या भनौं उनीहरुलाई तुलनात्मक रुपमा अन्य व्यक्तिलाई भन्दा बढि निन्द्रा लाग्ने समस्या हुन्छ । जसकारण केहि व्यक्तिहरु दिउँसोको समयमा पनि सुत्ने गर्छन् । तर, वास्तवमै केहि व्यक्ति धेरै वा लामो समयसम्म किन सुत्छन् तरु यसले व्यक्तिको कस्तो स्वास्थ्य स्थितितर्फ संकेत गरिरहेको हुन्छ ।
कारणहरु :
-स्लिप एप्निया
– महिलाहरुमा गर्भावस्था
-बुढ्यौलीपन
-डिप्रेशन
-हाइपो–थाइराइड
-मुटुरोग
-केहि विशेष औषधिको सेवन।
तसर्थ लगातार निन्द्रा लागिरहने वा जुनसुकै समयमा पनि सुत्न मन लाग्ने समस्या देखिएमा व्यक्तिले यो के कारणले देखिएको होरु भन्ने थाहा पाउनका लागि समयमै आफ्नो स्वास्थ्य परिक्षण गराउनु पर्छ, भने यस विषयमा व्यक्तिले सम्बन्धित चिकित्सकको परामर्श समेत लिन सकिन्छ ।