Share Facebook Twitter काठमाडौं: वीर अस्पतालको सीटी स्क्यान सेवा बन्द भएको छ। सीटी फिल्मको सप्लाई रोकिएकाले उक्त सेवा बन्द भएको अस्पतालले जानकारी गराएको छ। अस्पतालले सूचना नै जारी गरेर उक्त सेवा हाललाई बन्द रहेको र सोबाट पर्न जाने असुविधाप्रति क्षमासमेत मागेको छ। Share this: Click to share on Facebook (Opens in new window) Facebook Click to share on WhatsApp (Opens in new window) WhatsApp Click to share on X (Opens in new window) X
चिकित्सा शिक्षामा सिट वृद्धि र नीतिगत परिवर्तनको तयारीप्रति डा. गोविन्द केसीको आपत्ति, आन्दोलनको चेतावनी