Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा
  • औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू
  • अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश
  • चितवनमा औलोका सात बिरामी भेटिए
  • १६० जनामा कोरोना पुष्टि, वागमतीमा सबैभन्दा धेरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



Uncategorized

नियमित खोपले शुक्लाफाँटामा बालमृत्यु दर शून्य

Aricle TechBy Aricle Tech२०८० कार्तिक २१, मंगलवार
Share
Facebook Twitter

कञ्चनपुर, २१ कात्तिक । शतप्रतिशत बालबालिका नियमित खोपमा पहुँच पुगेपछि शुक्लाफााटा नगरपालिकामा बालमृत्यु दर शून्यमा झरेको छ । खोप लिनुपर्ने उमेर समूहका ९८ प्रतिशत बालबालिकाले खोप लगाएका छन् ।

खोप पाएका बालबालिकामा सुस्त विकास र विकलाङ्गताका समस्या हटेको छ । गर्भमा रहेको ४२ दिन र जन्मिएको २८ दिनभित्र मृत्यु हुने नवजात शिशुको सङ्ख्या शून्य छ ।

नगरपालिकाको स्वास्थ्य शाखका प्रमुख परमानन्द भट्टका अनुसार खोप वितरण प्रणालीलाई सुदृढिकरण गरी सेवालाई दीगो रुपमा विस्तार गरिएपछि बालमृत्युको समस्या हट्दै गएको हो ।

‘बाल मातृ मृत्युदर शून्यमा झार्नमा आमा समूह, महिला स्वास्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका छ’, उनले भने, ‘नियमित खोप कार्यक्रमको प्रभावकारिता उनीहरुकै कारणले भएको छ, खोपकै कारण बालबालिकाको जीवन रक्षा गरी औषत आयुमा वृद्धि भएको छ ।’

जन्मेदेखि १५ महिनासम्मका बालबालिकलाई नियमित खोप लगाइने गरिन्छ । उनका अनुसार २३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिकाको सङ्ख्या आठ सय ६८ छ ।

 ‘खोप लगाउने कामलाई निरन्तर रुपमा अगाडि बढाउँदै आएका छौँं’, नगरपालिकाका स्वास्थ्य शाखका प्रमुख भट्टले भने,  ‘दसैं  बिदाका बेला पनि खोप लगाएका छौँ ।’ 

खोपसँगै केन्द्रमा पुग्ने आमाहरुलाई स्वास्थ्य प्रवद्र्धन अन्तर्गतका सरसफाइ, पोषण, खोपका फाइदालगायतका बारेमा छलफल कार्यक्रम गरी सचेत पार्ने काम भइरहेको छ ।

‘बसाइँ सारेर आएकाहरुको खोजी गरी खोप लगाउने उमेरका बालबालिकालाई खोप लगाउने काम पनि भइरहेको छ’, उनले भने, ‘सरकारको प्राथमिकतमा रहेको खोप कार्यक्रम नगरपालिकाको स्वास्थ्य शाखाको सबैभन्दा सफल कार्यक्रमका हो ।’

Aricle Tech
  • Website

सम्बन्धित खबर

पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा

बैतडीको  शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बीएम फाउण्डेशनद्वारा गाउँमै निशुल्क मोतिविन्दु शल्यक्रिया

भर्खरै

पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा

२०८२ असार ६, शुक्रबार

औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू

२०८२ असार ६, शुक्रबार

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

२०८२ असार ६, शुक्रबार

चितवनमा औलोका सात बिरामी भेटिए

२०८२ असार ६, शुक्रबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.