काठमाडौँ, १३ कात्तिक । स्वास्थ्य बीमा बोर्डको केन्द्रिय कार्यालय सर्ने भएको छ। एक सूचना जारी गर्दै बोर्डले हालको केन्द्रिय कार्यालय सर्ने जानकारी दिएको हो ।
हाल संचालनमा रहेको स्थान टेकुबाट औषधि लिमिटेड बबरमहलमा सर्ने सूचनामा उल्लेख छ ।
Last Modified Date: २०८० कार्तिक १३, सोमबार