काठमाडौं, २६ असोज । नेपाल औषधि उत्पादक संघको महासचिवमा सुदर्शन खेगोली चयन भएका छन् । राजधानीमा सम्पन्न संघको नयाँ नेतृत्वलाई भएका निर्वाचनमा विजयी भएका खेगोली महासचिवमा चयन भएका हुन् ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा प्रभात रुंगटा चयन भएका छन् भने उपाध्यक्ष सन्तोष बराल , कोषाध्यक्ष पृथ्वी राजभण्डारी र सदस्यहरुमा सुमितचन्द्र श्रेष्ठ , पन्कज तिवारी , गणेश पाठक , दिपक टिव्डेवाल र शैलेस वैद्य चयन भएका छन् ।