Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम
  • ३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
  • समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा
  • बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह
  • आयुर्वेद चिकित्सा: फाइदा धेरै प्रचार थोरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



समाचार

कर्मचारी र व्यापारी मिलेर सूर्तिजन्य पदार्थमा कर बढाउन दिएनन्- स्वास्थ्यमन्त्री बस्नेत

Aricle TechBy Aricle Tech२०८० जेष्ठ १७, बुधबार
Share
Facebook Twitter

काठमाडौं,१७ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सूर्तिजन्य पदार्थमा यथोचित कर बढ्न नसक्नुमा कर्मचारीतन्त्र जिम्मेवार भएको आरोप लगाएका छन् ।
विश्व सूर्तिजन्य पदार्थ रहित दिवसको अवसरमा स्वास्थ्य सेवा विभाग टेकुमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले अर्थ मन्त्रालयका कर्मचारीका कारण कर बढ्न नसकेको दावी गरे ।आफुले सूर्तिजन्य पदार्थमा कम्तिमा ६० प्रतिशत कर बढाउन अनुरोध गरेपनि अर्थ मन्त्रालयका कर्मचारीले १० प्रतिशतमात्र वृद्धि गर्न भनेकाले यथोचित वृद्धि गर्न नसकेको अर्थ मन्त्रीले जवाफ दिएको मन्त्री बस्नेतको भनाइ छ ।
उनले भने, म भन्छु मलाई कसैको डर छैन । यहाँका व्यूरोक्रेसी नै व्यापारीसँग मिलेका छन् । उनीहरुले कर बढाउन दिएनन् ।’
मन्त्री बस्नेतले सूर्तिजन्य पदार्थका विरुद्ध अभियान नै चलाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सूर्तिजन्य पदार्थका विरुद्ध क्रियाशिल विभिन्न व्यक्ति एवं संस्थालाई सम्मान गरिएको छ ।

Aricle Tech
  • Website

सम्बन्धित खबर

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा

भर्खरै

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

२०८२ श्रावण २, शुक्रबार

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

२०८२ श्रावण २, शुक्रबार

समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा

२०८२ श्रावण २, शुक्रबार

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

२०८२ श्रावण १, बिहीबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.