Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा
  • औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू
  • अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश
  • चितवनमा औलोका सात बिरामी भेटिए
  • १६० जनामा कोरोना पुष्टि, वागमतीमा सबैभन्दा धेरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



मुख्य समाचार

९० भन्दा धेरै नर्सिङ्ग कलेज बन्द भएको भन्दै ओली संसदमा आक्रोशित

Aricle TechBy Aricle Tech२०८० जेष्ठ ७, आईतवार
Share
Facebook Twitter

काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्षी पार्टी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको शिक्षा नीतिका कारण ९० भन्दा धेरै नर्सिङ्ग कलेज बन्दै भएको भन्दै कडा आलोचना गरेका छन् ।

सरकारले ल्याएका आगामी आर्थिकवर्षको नीति तथा कार्यक्रममाथि आइतवार संसद बैठकमा टिप्पणी गर्दै अध्यक्ष ओलीले सरकारको शिक्षा नीतिका कारण विद्यार्थीहरु विदेशिन वा विदेशी विश्वविद्यालयमा पढ्न विवश भएको आरोप लगाएका हुन् ।

डा. केसीको आन्दोलनपश्चात बनेको चिकित्सा शिक्षा ऐनका प्रावधानप्रति लक्षित गर्दै अध्यक्ष ओलीले सरकारी नीतिका कारण अवस्था भयावह भएको बताए । अध्यक्ष ओलीले देशभित्रैको मेडिकल कलेजले सम्बन्धन नपाउँदा विदेश विद्यार्थी पठाउने कन्सल्टेन्सी फस्टाएको टिप्पणी गरे ।

उनले भने, ‘९० वटाभन्दा नर्सिङ्ग कलेज बन्द भएका छन् । मेडिकल कलेजले अफिलिएसन पाउँदैन । यहाँ १५ सय वटा कन्सल्टेन्सी छन् । २ सय भन्दा बढि विदेशी विश्वविद्यालयको पाठ्यक्रम पढाउने कलेज छन् । विद्यार्थीहरु गुणस्तर र अवसरको अभावमा विदेशिएका छन् । यस्तो शिक्षा नीतिले अफ्ठ्यारो बनाइरहेको छ ।’

डा. केसीको आन्दोलनका विषय सदैव आलोचनात्मक बनेका ओलीले आजको बैठकमा पनि घुमाउरो रुपमा चिकित्सा शिक्षा ऐनका प्रावधानले गर्दा मेडिकल शिक्षा संकुचित भउको धारणा संसदमा अभिव्यक्त गरेका हुन् ।

Aricle Tech
  • Website

सम्बन्धित खबर

पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा

औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

भर्खरै

पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा

२०८२ असार ६, शुक्रबार

औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू

२०८२ असार ६, शुक्रबार

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

२०८२ असार ६, शुक्रबार

चितवनमा औलोका सात बिरामी भेटिए

२०८२ असार ६, शुक्रबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.