काठमाडौं- नेपाल क्यान्सर अस्पतालले पीआईसीसी/पीओआरटी लाइन केयर कार्यशाला गोष्ठी सम्पन्न गरेकाे छ । कार्यशालामा अस्पतालका चिकित्सक तथा नर्सिङ सुपरभाइजर तथा इन्चार्जहरुले प्रशिक्षण दिएका थिए । कार्यशालामा विभिन्न अस्पतालमा कार्यरत ५२ जना नर्सहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पीआईसीसी/पीओआरटी केयर सम्बन्धी विषयगत तथा अभ्यासका कक्षाहरु सञ्चालन गरिएको थियो । सहभागीहरूलाई पीआईसीसी/पीओआरटी लगाउन हुने तथा नहुने अवस्था र फाइदा बेफाइदा, पीआईसीसी/पीओआरटी लगाउने विभिन्न नशाहरुको बारेमा ज्ञान प्रदान, लगाउने विधी, आउने विभिन्न समस्या र हल गर्ने उपायबारे ज्ञान र उचित हेरचार र सुरक्षित प्रयोगकारे ज्ञान दिइएकाे थियाे । क्यान्सरको विरामीको उपचारको पद्धतीमध्ये किमो थेरापी पनि एक हो । केमोथेरापीले बिरामीका नशालाई बिगार्न सक्ने…
ट्रेन्डिङ
- ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लु पुष्टि, ५ लाखभन्दा बढी पन्छी नष्ट
- रेबिज खोप अभावबीच मन्त्रालयको दाबी– ‘भण्डारण पूर्ण रूपमा रित्तिएको छैन’
- चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र, सन् २०२० यता ११ हजारभन्दा बढी बाहिरी मुलुकतर्फ
- त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा पुनः सञ्चालन हुने
- जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन

