Share Facebook Twitter काठमाडौं: डा सन्दुक रुइतललाई काठमाडौं महानगरपालिकाले सम्मान गरेको छ । २९औं वाषिर्कोत्सवको अवसरमा महानगरपालिकाले वरिष्ठ नेत्र रोग विशेषज्ञ रुइतललाई सम्मान गरेको हो । उनलाई महानगरले जनही एक लाख ५० हजार नगदसिहत सम्मान गरेको हो। Share this: Click to share on Facebook (Opens in new window) Facebook Click to share on WhatsApp (Opens in new window) WhatsApp Click to share on X (Opens in new window) X
चिकित्सा शिक्षामा सिट वृद्धि र नीतिगत परिवर्तनको तयारीप्रति डा. गोविन्द केसीको आपत्ति, आन्दोलनको चेतावनी