

काठमाडौं: चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगन्ज चिकित्सा क्याम्पसमा विभिन्न पदमा दरखास्त आह्वान भएको छ । बढीमा एक वर्षका लागि करार सेवामा नियुक्ति गर्नेगरी क्याम्पसले मंगलबार दरखास्त आह्वान गरेको हो ।
जसअनुसार विभिन्न विषयका लागि २८ जना उपप्राध्यापकहरु माग भएको छ ।



![महाराजगन्ज चिकित्सा क्याम्पसमा विभिन्न पदमा दरखास्त आह्वान [सूचनासहित]](https://swasthyadiary.com/wp-content/uploads/2023/12/2022-08-0962f22c5771703-1024x692.jpg)