Share Facebook Twitter विराटनगर- विराटनगरस्थित विराट मेडिकल कलेजले भारी संंख्यामा नर्सहरुको माग गरेको छ । एक सुचना जारी गदै कलेजले एक हजार नर्सका लागि रोजगारीको अवसर खुला गरेको हो। कलेजले अस्पतालमा नर्सहरुको संख्या कम भएको भन्दै एकैपटक एक हजारका लागि आवेदन माग गरेको छ । Last Modified Date: २०८१ आश्विन ९, बुधबारShare this: Click to share on Facebook (Opens in new window) Facebook Click to share on WhatsApp (Opens in new window) WhatsApp Click to share on X (Opens in new window) X