Share Facebook Twitter काठमाडौं – नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा डा.हरिश सिंह थापा नियुक्त भएका छन्। नियुक्तिपछि डा.थापाले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । Share this: Click to share on Facebook (Opens in new window) Facebook Click to share on WhatsApp (Opens in new window) WhatsApp Click to share on X (Opens in new window) X