Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम
  • ३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
  • समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा
  • बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह
  • आयुर्वेद चिकित्सा: फाइदा धेरै प्रचार थोरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



मुख्य समाचार

अब हरेक स्वास्थ्यका कार्यक्रममा योग कक्षा र योगाभ्यास

स्वास्थ्य डायरीBy स्वास्थ्य डायरी२०८१ मंसिर ६, बिहीबार
Share
Facebook Twitter

बैतडी–स्वास्थ्य कार्यालय बैतडीले आफ्ना हरेक कार्यक्रमहरुमा योग कक्षा र योगाभ्यास सञ्चालन गर्न थालेको छ ।

स्वास्थ्य कार्यालयले आयोजना गर्ने हरेक तालिममा योग कक्षा साथै सहभागीहरुलाई योगाभ्यास गराउने नीति लिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए ।

पछिल्लो समयमा नसर्ने रोग र मानसिक समस्याहरु बढ्दै गएकाले यस्ता समस्याहरुको समाधानमा योग प्रभावकारी उपाय भएकाले योगाभ्यास र योग कक्षा सञ्चालन गर्ने गरिएको उनले बताए ।

पतञ्जली योग समिति शाखा कार्यालय बैतडीसंगको समन्वयमा स्वास्थ्यका हरेक कार्यक्रममा योग कक्षा र योगाभ्यास शुरु गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले बताए । तालिम, समीक्षा तथा गोष्ठीमा सहभागीहरुलाई हरेक दिन योगाभ्यासमा सरीक गराउने र कक्षा समेत सञ्चालन गरिने भट्टले बताए ।

नसर्ने रोग तथा मानसिक समस्याहरुबाट मुक्ति पाउन औषधिमात्रै पार्याप्त नभएकाले रोग लाग्न नदिन र लागेका रोगहरु नियन्त्रणका लागि योग प्रभावकारी माध्यम भएको भट्टले बताए । स्वास्थ्य कार्यालयले सञ्चालन गर्ने हरेक कार्यक्रममा योगलाई प्राथमिकता दिएर नौलो अभ्यास शुरु गरिएको स्वास्थ्य प्रमुख भट्टले बताए । उनले भने,‘योगले मानिसलाई स्वस्थ राख्न मद्दत गर्दछ । पछिल्लो समयमा चुनौतीको रुपमा देखिएका नसर्ने रोग र मानसिक स्वास्थ्य समस्याहरुमा यसले प्रभावकारी काम गर्दछ ।’

पछिल्लो समयमा बैतडीमा पनि योगको लहर चलेको पतञ्जली योग समिति शाखा बैतडीका प्रमुख दुर्गादत्त जोशीले बताए । योगका माध्यमबाट स्वस्थ जीवनशैली अपनाउन सकिने भएकाले योगको लहर चलेको उनले बताए ।

स्वास्थ्य डायरी

सम्बन्धित खबर

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

भर्खरै

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

२०८२ श्रावण २, शुक्रबार

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

२०८२ श्रावण २, शुक्रबार

समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा

२०८२ श्रावण २, शुक्रबार

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

२०८२ श्रावण १, बिहीबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.